असार ११ गते । एक ३० वर्षीया महिलालाई जब रजस्ती कर णी गरेको अभियोगमा बेलबारी नगरपालिका १ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले प क्राउ गरेको छ ।
बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।-न्यूज कारखाना














Discussion about this post