समाचार

मंगलबार देखि तीन दिन सम्म सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

श्रावण २१ गते। मनसुनी प्रणाली सक्रिय हुँदा देशभर वर्षाको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म मनसुन सक्रिय हुने...

Read more

मधेश प्रदेशः म्याजिक र मोटरसाइकल एक आपसना ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु

सर्लाही/श्रावण २१ गते। सर्लाहीमा सवारी दुर्घटनामा परेर एकजनाको मृ त्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिका–९ सोल्टी मोडनजिक शनिबार साझ...

Read more

सप्तरीको राजविराजमा हुलाकी राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन आइतबार बिहानै देखि डोजर चल्यो

सप्तरी/श्रावण २१ गते। हुलाकी राजमार्गको सडक अतिक्रमण गरी बनाइएका संरचनाहरू राजविराज नगरपालिकाले हटाउन सुरु गरेको छ । राजविराज वडा नम्बर...

Read more

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु

काठमाडौँ/श्रावण २१ गते । सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श...

Read more

महोत्तरी : काजललाई बोक्सी आरोपमा कुटपिट गर्ने श्रीमान् प क्राउ

महोत्तरी/श्रावण २१ गते। महोत्तरीको पिपरा गाउँपालिका—३ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई बोक्सीको आरोपमा कु टपिट गरेको आरोपमा प्रहरीले...

Read more

एक ७ वर्षीया बालिकालाई जब रजस्ती क रणी आरोपमा एक जना प क्राउ

श्रावण २१ गते । एक ७ वर्षीया बालिकालाई जब रजस्ती क रणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका-३ बस्ने ४५ वर्षीय मेघ...

Read more

थाहा पाउनुहोस वास्तु शास्त्रका अनुसार भगवान श्रीकृष्णको कस्तो चित्र घरको कुन कोठामा लगाउँदा हुन्छ फाईदा

श्रावण २१ गते। संसारलाई प्रेमको सन्देश दिने भगवान श्रीकृष्णसँग जोडिएका केही सजिला उपाय गरेर हामी जीवनमा नयाँ उमंग, प्रेम र...

Read more

किसानको खेतमा धान सुक्दै , दोधारमा नेपाल लहान विद्युत प्राधिकरण

विनोद मण्डल/श्रावण २१ गते । सिरहाको धनगढीमाई १४ को मडयान बस्तीका किसानहरूले लगाएको धान बाली सुक्न थालेपछि स्थानीय चिंतित भएका...

Read more

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा छ वटा प्रदेशका लागि कर्मचारी माग,हेर्नुहोस भ्याकेन्सी नोटिस सहित

श्रावण २१ गते । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशि गर्दै छ...

Read more

मधेस प्रदेश : विद्यालयमा एक युवक मृ त फेला

सर्लाही/श्रावण २१ गते। सर्लाहीको मलंगवाको एक विद्यालयमा एक युवक मृ त फेला परेका छन् । सर्लाहीको सदरमुकाम मलंगवास्थित कृष्णामति माविमा आइतबार...

Read more
Page 714 of 1484 1 … 713 714 715 … 1,484

Advertisement

Advertisement

Advertisement