समाचार

प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत

पुस २६ गते। प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि...

Read more

पिकअप गाडी र ट्रयाकटर सहित दुइ चालक पक्राउ

पुस २६ गते। रौतहट प्रहरीले किटानाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्रयाकटरसहित दुइ जनालाई नियन्त्रणमा लिएको छ ।...

Read more

अबैध लागु औषध गाँजा सहित तीन भारतीय पक्राउ

पुस २६ गते। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रष्टोका स्थित सडक खण्डमा बिहीबार मध्यान्ह एक भारतीय नम्बरको बोलेरो गाडी...

Read more

स्वर्गीय पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू प्रकरणमा CIB को टोलीले सुरु गर्यो अनुसन्धान

जनकपुरधाम। स्वर्गीय पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले अनुसन्धान सुरु गरेको छ ।...

Read more

माघ १ देखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

पुस २६ गते। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ । केन्द्रीय...

Read more

जनकपुरधाममा धनुषा ट्राफिक प्रहरी द्वारा सवारी लाइसेन्स र मापसे चेकजाँचमा कडाइ

पुस २६ गते। धनुषा ट्राफिक प्रहरीले जनकपुरधाममा सवारी चेकजाँचमा कडाइ गरेको छ । जनकपुरधामकाे मुख्य क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको...

Read more

नेपाल बैङ्कका कर्मचारी र खातावालले बुद्द एयरमा छुट पाउने

पुस २६ गते। नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकले बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र Cargo...

Read more

बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

पुस २६ गते। नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । आज आवेदन खुला भएको...

Read more

अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु

पुस २५ गते। केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका-८ निवासी ३५...

Read more

अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु

पुस २५ गते। अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको...

Read more
Page 352 of 1482 1 … 351 352 353 … 1,482

Advertisement

Advertisement

Advertisement