समाचार

कफ सिरपको सेवनबाट २० बालबालिकाको मृत्यु भएपछि कम्पनी मालिक पक्राउ

असोज २३ गते। भारतको मध्य प्रदेशमा दूषित कफ सिरप सेवनका कारण कम्तीमा २० बालबालिकाको मृत्यु भएपछि सम्बन्धित औषधि कम्पनीका मालिक...

Read more

जनकपुरधाममा ‘कनक ज्वेलर्स’ उद्घाटन,जउवा संघको पूर्व अध्यक्ष श्याम प्रसाद साहद्वारा सञ्चालनमा

गिरिजानन्द साह/जनकपुरधाम/असोज २१ गते । जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्याम प्रसाद साहले नयाँ व्यवसायिक पहलको रूपमा "कनक ज्वेलर्स"...

Read more

धनुषाको दुहबीमा आफ्नै घरमा करेन्ट लागेर ५५ बर्षिय पण्डितको मृत्यू, पढाएर गर्दै थिए गुजारा

जनकपुरधाम । धनुषमा गएराती करेन्ट लागेर एक जना पुरुषको मृत्यू भएको छ । विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने...

Read more

अविरल वर्षा र बाढीपीडितका लागि उद्धार तथा राहतमा जुट्न एमाले धनुषाको आग्रह

जनकपुरधाम/असोज १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति धनुषाले अविरल वर्षा, बाढी, पहिरो र चट्याङका कारण उत्पन्न विपद...

Read more

जनकपुरधाममा अव्यवस्थित फुटपाथ खाली गर्ने अभियान सुरु

जनकपुरधाम/असोज १७ गते। जनकपुरधाम उपमहानगरपालिकाले अव्यवस्थित रूपमा व्यापारीहरूले कब्जा गरेका फुटपाथ खाली गर्ने अभियान सुरु गरेको छ। शुक्रवार बिहान १०...

Read more

आज नवरात्रीको अन्तिम दिन माता सिद्धिदात्रीको पुजा गरि मनाईदै,यस्तो छ माता सिद्धिदात्री की पूजा विधि

जनकपुरधाम/असोज १५ गते। आज नवरात्रीको अन्तिम दिन माता सिद्धिदात्रीको पुजा गर्ने गरिन्छ । माता सिद्धिदात्री भक्तहरुको हरेक प्रकारको सिद्धि प्रदान...

Read more

सिरहा : नि:शुल्क शिक्षा अभियानलाई निरन्तरता दिन शिक्षक विद्यार्थी सक्रिय शिक्षामा ऐतिहासिक परिवर्तन हुने

सिराहा/असोज १४ गते । सिरहा जिल्लामा पहिलो पटक नि:शुल्क शिक्षा अभियान द्वारा आयोजित शैक्षिक अन्तरक्रिया तथा छलफल कार्यक्रम भव्य रूपमा...

Read more

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

असोज १४ गते। आज महाअष्टमी आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको...

Read more

जेनजी आन्दोलनकै बलमा बनेको सरकारमा त्यही समूहको प्रतिनिधित्व नहुनु दुखद : प्रभु साह

काठमाडौं/असोज १३ गते। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी आन्दोलनका...

Read more

जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका स्थलको एमाले नेतृ महतोद्वारा निरीक्षण

जनकपुरधाम/असोज १३ गते। जेनजी आन्दोलनका क्रममा जलाइएका जनकपुरधाम उपमहानगरपालिका र भन्सार कार्यालय जनकपुरमा नेकपा (एमाले) नेतृ जुली महतो (महासेठ) सहित...

Read more
Page 270 of 1479 1 … 269 270 271 … 1,479

Advertisement

Advertisement

Advertisement