nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : नि:शुल्क शिक्षा अभियानलाई निरन्तरता दिन शिक्षक विद्यार्थी सक्रिय शिक्षामा ऐतिहासिक परिवर्तन हुने

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १४, २०८२, १०:०६ बिहान
सिरहा : नि:शुल्क शिक्षा अभियानलाई निरन्तरता दिन शिक्षक विद्यार्थी सक्रिय शिक्षामा ऐतिहासिक परिवर्तन हुने

सिराहा/असोज १४ गते । सिरहा जिल्लामा पहिलो पटक नि:शुल्क शिक्षा अभियान द्वारा आयोजित शैक्षिक अन्तरक्रिया तथा छलफल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “शिक्षा स्तर उन्नतिको लागि नि:शुल्क शिक्षा अभियान” भन्ने मूल नारासहित आयोजित यो कार्यक्रम जिल्लाको शैक्षिक इतिहासमा महत्त्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ।

मिर्चैयास्थित न्यु खुस्वु होटलमा सम्पन्न कार्यक्रममा मिर्चैया, कर्जनहा, कल्याण विष्णुपुरलगायतका नगरपालिकाका प्रमुख सरोकारवालाको उल्लेखनीय सहभागिता देखियो। सरकारी विद्यालयका पूर्व तथा हालका प्रधानाध्यापक तथा शिक्षक, लायन्स इन्टरनेशनल क्लब, जनसेवा, युवा क्लब, एड्भेन्चर नेपाल, श्री कृष्ण फाउन्डेसन जस्ता सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। कार्यक्रममा मिर्चैया नगरपालिकाका शिक्षा अधिकृत ओमप्रकाश ठाकुर विशेष उपस्थित थिए।

कार्यक्रममा सहभागीहरूले जिल्लाको शैक्षिक अवस्था र सुधारका उपायहरूबारे विस्तृत छलफल गरे। शिक्षक अभाव, स्रोतसाधनको कमी, प्रा.वि. तहका शिक्षकले मावि तहसम्म पढाउनुपर्ने बाध्यता, विद्यार्थी चाप, पाठ्यक्रम समयमै पूरा गर्न नसक्ने अवस्था, तथा छोरीहरूको ट्युशनमा बाहिर जान असुरक्षाजस्ता चुनौतीहरू मुख्य समस्या भएको निष्कर्ष निकालियो। गत वर्षको एस.ई.ई. नतिजामा सिरहा जिल्लाबाट ४.० (जिपिए) ल्याउने विद्यार्थी नभएको, साथै केही विद्यालयमा ‘NILL RESULT’ समेत आएको तथ्यले सबैलाई चिन्तित बनाएको थियो।

यसै अवसरमा समाजसेवी तथा युवा पत्रकार पंकज शर्मा ले सुरु गरेको “नि:शुल्क शिक्षा अभियान” औपचारिक रूपमा घोषणा गरे। शर्मा पहिले बालविवाह अन्त्य, छुवाछुत निवारण, दहेज प्रथा विरुद्धका कार्यक्रम गाउँ–गाउँमा सञ्चालन गर्दै सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिसकेका छन्। उनले भने, “समाज परिवर्तनको मूल आधार शिक्षा हो, त्यसैले यसपटक शिक्षा क्षेत्रमा ठोस कदम चाल्दै ‘नि:शुल्क शिक्षा अभियान’ अघि बढाइएको हो। सिरहा जिल्लाबाट सुरु भएको यो यात्रा निरन्तर रहँदै देशव्यापी हुनेछ।”

यस कार्यक्रममा युवा समाजसेवी अमित साह, ध्रुब साह, संजय साह, राजाराम यादव लगायतले अभियानलाई सफल बनाउन योगदानले थप वैधानिक र सामाजिक समर्थन प्राप्त भएको थियो।

अभियान अन्तर्गत हाल कक्षा १० का विद्यार्थीका लागि MISSION – SEE EXAM अनलाइन गणित (C. Math) कक्षा सञ्चालन भइरहेको छ। सुरुका दुई दिनमै ३०० भन्दा बढी विद्यार्थी सहभागी भएका छन्। कक्षा दैनिक साँझ ६:३० बजेदेखि ९:०० बजेसम्म Zoom र YouTube मार्फत सञ्चालन भइरहेको छ। फारम शुल्क रु ११०० तोकिएको छ। निकट भविष्यमा विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषय पनि सुरु गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

अभियानले “Complete Learning Online Classes” को अवधारणा अघि सार्दै गुणस्तरीय शिक्षा सबैका लागि उपलब्ध गराउने लक्ष्य राखेको छ। सहभागीहरूले अभियानलाई जिल्लाभर मात्र नभई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन्।

यस भव्य कार्यक्रमको सफलतापछि, सिरहा जिल्लामा शिक्षा स्तर सुधारका लागि नयाँ आशा र ऊर्जाको सञ्चार भएको अनुभूति गरिएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!