समाचार

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

काठमाडौ/असार १९ गते। नेपालको भन्सार प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले एसियाली विकास बैंक (एडिबी) ले ५ करोड अमेरिकी...

Read more

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

काठमाडौं/असार १८ गते। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको लिलामीमा बिक्री हुन नसकेको संस्थापक समूहको सेयर पुनः बोलकबोल प्रक्रियामार्फत बिक्री...

Read more

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

जनकपुरधाम/असार १७ गते। उपभोक्तालाई अस्वच्छ तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री भइरहेको गुनासो बढ्दै गएपछि धनुषाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालगढ र ढल्केबर...

Read more

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

जनकपुरधाम/असार १७ गते। आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची रहे पनि प्रतिपक्षी दलको अवरोधपछि मधेश प्रदेशसभाको बैठक बिहीबार दिउँसो...

Read more

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

धनुषा/असार १७ गते । एचआईभी संक्रमित व्यक्तिमाथि हुने सामाजिक लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय धनुषाले जनकपुरधाममा अभिमुखीकरण...

Read more

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

काठमाडौं/असार १७ गते। सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम श्री फाहद मोहम्मद ए. मनिखले शिष्टाचार...

Read more

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं/असार १७ गते। सर्वोच्च अदालतले मौलापुरमा विजुली, पानीको भुक्तानी तत्काल दिनको लागि अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल...

Read more

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं/असार १७ गते। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १५७ सवारी चालक कारबाहीमा परेका छन्।...

Read more

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

जनकपुरधाम/असार १७ गते। जनकपुरधाम उपमहानगरपालिकाले तयार गरेको ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति–२०८२’ तथा त्यसको कार्यान्वयनका लागि प्रस्तावित पाँचवर्षीय कार्ययोजना...

Read more

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

काठमाडौं/असार १७ गते। कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।...

Read more
Page 161 of 1479 1 … 160 161 162 … 1,479

Advertisement

Advertisement

Advertisement