nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

गिरिजानन्द साह गिरिजानन्द साह
असार १७, २०८३, ७:१४ मध्यान्ह

काठमाडौं/असार १७ गते। सर्वोच्च अदालतले मौलापुरमा विजुली, पानीको भुक्तानी तत्काल दिनको लागि अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज अन्तरिम आदेश जारी गरेको हो।

संजिता कुमारीसमेतले दायर गरेको सरकारविरुद्धको परमादेश प्रतिषेधसमेतको रिटमा आज सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो। मौलापुर नगरपालिकामा विगत ८ वर्षदेखि निरन्तर रुपमा सिचाईं र घरायसी मिटर समेतको महशुल नगरपालिकाले बुझाउँदै आएकोमा पछिल्लो सरकारले उक्त सुविधा अपर्झट कटौती गरेकोमा सोको विरुद्धमा अदालतमा रिट परेको थियो। सो रिटमा आज सुनुवाई गर्दै न्यायाधीश फुयालले रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेका हुन्।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रामनारायण बिडारी, प्रा.डा. विजय प्रसाद मिश्र, उद्धव प्रसाद चौलागाई र डा. दिनमणि पोखरेल तथा अधिवक्ताहरु नागेन्द्र यादव र वीरेन्द्रप्रसाद साहले बहस गरेका थिए।

आदेशमा भनिएको छ, ‘यसमा के भएको हो ? निवेदकको निवेदन माग अनुसारको आदेश किन जारी हुनु नपर्ने ? निवेदकको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहितको म्याद, सूचना तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ प्रस्तुत गर्नुहोला भनी विपक्षी न. १, २, र ४ को नाममा र आफैं वा कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिई उपस्थि हुनु होला भनि विपक्षी न. ५, ६, ७, ८, ९ र १० को नाममा आदेश र निवदेनको प्रतिलिपि साथै राखी म्याद, सूचना जारी गरी लिखित जवाफ परेपछि वा सोको अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नुहोला।’

आदेशमा थप भनिएको छ, ‘निवेदकहरुले अन्तरिम आदेश माग गरेको सम्बन्धमा हेर्दा, २०८२/०३/२० को मौलापुर नगरपालिका रौतहट जिल्लाको दशौं नगरसभाबाट सर्वसम्मत् निर्णय गरी सिचाईं र विजुलीको विलको सुविधा स्थानीय समूदायलाई उपलब्ध गराएकोमा संघीय अर्थ मन्त्रालयको मिति २०८२/६/७ को प्रेस विज्ञप्ति र सो को आधार मन्त्रिपरिषद्को मिति २०८२/६/५ को निर्णयबमोजिम उक्त नगरपालिकाका प्रशासकीय प्रमुखले मौखिक रुपमा त्यस्तो सुविधा रोकेको भन्ने दाबी देखिँदा संघीय सरकारले दिएको निर्देशनबाट स्थानीय तहको निर्णय निस्तेज हुने हो होइन भन्ने सम्बन्धमा प्रस्तुत निवेदनको अन्तिम निर्णय हुँदा विचार गरिने नै हुँदा हाललाई निवेदकहरुको मागबमोजिम त्यस्तो सुविधामा लाग्ने शुल्कको लगत अभिलेख राखी हाललाई उक्त सुविधा निरन्तरता गर्नु गराउनु भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ। नियमानूसार गर्नु।’

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि