nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

सजिलो पोस्ट सजिलो पोस्ट
असार १८, २०८३, १०:२६ बिहान
यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

काठमाडौ/असार १९ गते। नेपालको भन्सार प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले एसियाली विकास बैंक (एडिबी) ले ५ करोड अमेरिकी डलरबराबरको नीतिगत ऋण सहायता स्वीकृत गरेको छ। उक्त सहयोगले व्यापार सहजीकरण, आपूर्ति व्यवस्थाको सुधार तथा रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

एडिबीले जारी गरेको विज्ञप्तिअनुसार यो ऋण ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) भन्सार तथा आपूर्ति व्यवस्था सुधार कार्यक्रम’ अन्तर्गत प्रदान गरिएको हो। कार्यक्रममार्फत भन्सार प्रशासनको आधुनिकीकरणसँगै आपूर्ति शृङ्खलाको दक्षता अभिवृद्धिमा जोड दिइनेछ।

कार्यक्रमअन्तर्गत जोखिममा आधारित जाँच प्रणालीको कार्यान्वयन, भन्सार प्रक्रियाको सरलीकरण, पूर्वाधार विस्तार, नियामकीय सुधार तथा सम्बन्धित निकायहरूबीचको समन्वयलाई सुदृढ बनाउने योजना रहेको छ। एडिबीका अनुसार यी सुधारहरूले व्यापार लागत घटाउने, सीमापार व्यापारलाई छरितो र पूर्वानुमानयोग्य बनाउने तथा समग्र आपूर्ति प्रणालीको कार्यक्षमता बढाउनेछन्।

नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाँले नेपालको आर्थिक रूपान्तरण तथा क्षेत्रीय बजारसँगको एकीकरणका लागि प्रभावकारी भन्सार र आपूर्ति प्रणाली आवश्यक रहेको बताएका छन्। उनका अनुसार कार्यक्रमले व्यापारिक वातावरणमा सुधार ल्याउनुका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, लगानी आकर्षण र गुणस्तरीय रोजगारी सिर्जनामा समेत सहयोग गर्नेछ।

एडिबीले यो कार्यक्रम नेपालको सोह्रौँ योजनाका प्राथमिकतासँग मेल खाने तथा निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि र अर्थतन्त्रको विविधीकरणलाई समेत टेवा पु¥याउने विश्वास व्यक्त गरेको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि