समाचार

रूपन्देहीका ७ कोरोना संक्रमित पनि भारतबाटै आएको खुलासा

रूपन्देही : रुपन्देहीको गैडहवा गाँउपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका सात जना पनि भारतबाटै आएको खुलेको छ । भैरहवामा रहेको प्रदेश...

Read more

सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान गरेको छ । महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको...

Read more

अपडेट : पाकिस्तानमा भएको विमान दुर्घटनामा १०७ जनाको मृत्यु

पाकिस्तान :  पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको...

Read more

मनीषाको बहानामा एउटा देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका पिछलग्गु पत्रकार

कुरा हिजोको होटेलिभिजन स्क्रीनमा मोटो अक्षरमा आयो- “भारतको खान्छौ, चीनको गीत गाउँछौ।” त्यसपछि शुरू हुन्छ अभिनेत्री मनीषा कोइरालामाथि तीनजना समाचारवाचकद्वारा...

Read more

थप ३० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ४८७ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र...

Read more

अमेरिकामा बसेका युवकबाट स्वास्थ्य सामग्री

दैलेख : नौमुले गाउँपालिका–६ स्थायी घर भएका मानेन्द्र चन्दले आफ्नो गाउँका जनताका लागि पाँच थान थर्मल गन, ३०० थान सर्जिकल...

Read more

राजमार्गका पुल निर्माण जारी

रसुवा : कोभिड–१९ नियन्त्रणको नीति तथा मापदण्डको अधीनमा रही गल्छी– मैलुङ– रसुवागढी राजमार्गअन्तर्गत रसुवाखण्डमा नयाँ तीन पक्की पुल निर्माण निरन्तर अगाडि...

Read more

आरडिटी पोजेटिभपछि शङ्खरापुर सिल

काठमाडौँ : शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै...

Read more

साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना सङ्क्रमण, ज्यान गुमाउनेको सङ्ख्या ७

काठमाण्डौ : साउदीमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १३ सय ६४ पुगेको छ भने ७ जनाको ज्यान गएको छ । साउदी...

Read more

वटसावित्री र ईद पर्व घरमै मनाउन आग्रह

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय, धनुषाले वटसावित्री पर्व र ईदुउलफित्र पर्व आआफ्नै घरमा मनाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीका...

Read more
Page 1430 of 1433 1 1,429 1,430 1,431 1,433

Advertisement