nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

१५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई अमेरिककाले देश निकाला गर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ आश्विन १, बिहीबार १०:४६
१५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई अमेरिककाले देश निकाला गर्ने

काठमाठौं। अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकाला गर्न सक्ने गरी अदालतले बाटो खुला गरेको छ ।अब ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट निकाल्न सक्नेछ ।

यसरी देश निकाला हुनेमा नेपालसहित, एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुराससहितका १० देशका आप्रवासी बढी छन् ।

टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीको संख्या करिब ४ लाख भएको न्यूयोर्क टाइम्सले जनाएको छ । यी सबैलाई अमेरिकाबाट निकाल्न ट्रम्प सरकारलाई बाटो खुलेको छ ।४ लाख आप्रवासीले आफै अमेरिका नछाडे उनीहरुलाई डिपोर्ट गर्नसमेत सरकारलाई अनुमति दिएको छ ।

अमेरिकाको संघीय अपिल अदालतले आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय सरकारको क्षेत्राधिकारभित्र रहेर गरेको ठहर गरेको छ ।

आफ्नो देशमा गृहयुद्ध, प्राकृतिक विपत्ति लगायतका कारणले विभिन्न देशका नागरिकलाई अमेरिकामा कानुनी रुपमा बस्न र काम गर्न अनुमति दिन टीपीएसको सुविधा ल्याइएको थियो ।

तर राष्ट्रिय सुरक्षामा खतरा भएको तथा रोजगारीमा अमेरिकीलाई प्राथमिकता भन्दै ट्रम्प सरकारले यसअघि नै विभिन्न देशका नागरिकले पाएको टीपीएस सुविधा खारेज गर्ने प्रयास गरेको थियो ।

तर, कानूनी जटिलता र मुद्दा विचाराधीन रहेका कारण उनले टीपीएस सुविधा खारेज गरेर उनीहरुलाई निकाल्न सकिरहेका थिएनन् । तर, सोमबारको अदालतको फैसलाले उनलाई आफ्नो पूरानो निर्णय कार्यान्वयन गर्न बाटो खोलिदिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

युवकको ह त्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा एक जना प क्राउ

युवकको ह त्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा एक जना प क्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

धनुषामा एक युवती को लाश फेला

मधेस प्रदेश : दशगजा क्षेत्रमा ह त्या गरेको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको श व फेला

आज बागेश्वरधाम बालाजीको दर्शन गरि श्रावण ३० गते मंगलवारको राशिफल हेर्नुहोस

आज बागेश्वरधाम बालाजी को दर्शन संगै २०८० साल असोज ९ गते मंगलवार को राशिफल हेर्नुहोस

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

मैथिली कथा – हुनकर कहल ओ लाइन

मैथिली कथा – हुनकर कहल ओ लाइन

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

तेस्रो विवाहको लागि दुधे बालिकालाई उखुबारीमा बाँधेर फरार आमा प क्राउ

तेस्रो विवाहको लागि दुधे बालिकालाई उखुबारीमा बाँधेर फरार आमा प क्राउ

सन नेपाल लाईफ इन्स्योरेन्सले बिरामीलाई फलफूल वितरण गरेर मनाए ६ औं वार्षिक उत्सवमा

सन नेपाल लाईफ इन्स्योरेन्सले बिरामीलाई फलफूल वितरण गरेर मनाए ६ औं वार्षिक उत्सवमा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि