समाचार

राष्ट्रपति भण्डारीबाट प्रतिनिधि सभा विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा

काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन् ।मन्त्रिपरिषदले सिफारिस गरेको प्रतिनिधि सभा विघटनको प्रस्ताव भण्डारीले अनुमोदन गरेकी हुन् ।...

Read more

विवाहपञ्चमीको अवसरमा नेपाल पिछडावर्ग ओबिसी विद्यार्थीसंघको प्रदेश न.२ समितिद्वारा नि:शुल्क स्वास्थ शिविरको आयोजना

जनकपुरधाम।विवाहपञ्चमीको शुभ अवसरमा नेपाल पिछडावर्ग ओबिसी विद्यार्थीसंघको प्रदेश न.२ समितिले नि:शुल्क स्वास्थ शिविरको आयोजना गरेको थियो । संकटमोचन मन्दिर, बारहबिघा...

Read more

यस्तो छ जनकपुरधाममा विवाहपञ्चमीको रौनक (फोटो फिचर)

जनकपुरधाम।जनकपुरमा आज धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाइएको छ।आज दिउँसो बाह्रविघा मैदानमा राम र सीताको डोलाफेर गरी स्वयम्बर गरिएको छ। अनि साँझ...

Read more

सर्लाहीको बलरामा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक किशोरको मृत्यु

सर्लाही।सर्लाहीको बलरामा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक किशोरको मृत्यु भएको छ ।बलरा नगरपालिका–१ स्थित सेढवा–मोहनपुर भित्री सडक खण्डमा भएको दुर्घटनामा...

Read more

पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु

काठमाडौँ।मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको...

Read more

जनकपुरधाममा माता सीताको मटकोर विधि सम्पन्न : भोली विवाह हुने

जनकपुरधाम।सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न...

Read more

सिरहा कर्जन्हाका सन्तोष साह बने बीबीसी मास्टर सेफको उपविजेता

काठमाडौं । सिरहाका सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० प्रतियोगितामा उपविजेता बनेका छन् ।बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा...

Read more

उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति संघ सरकारको बेवास्ता दुर्भाग्यपूर्ण:मन्त्री शैलेन्द्रप्रसाद साह

उमेश कुमार साह,सप्तरी । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति...

Read more

जसपाको युवा नेता द्वारा आज सप्तरीको राजविराजमा उखु किसान को समर्थनमा बिरोध प्रदर्शन

उमेश कुमार साह,सप्तरी। जसपाको युवा नेता द्वारा आज सप्तरी को राजविराजमा उखु किसान को समर्थनमा बिरोध प्रदर्शन गरिएको छ।बर्षेदेखि नेपालका...

Read more

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

उमेश कुमार साह,सप्तरी।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बागैचामा छोपिएको अवस्थामा  एक बालक आज मृत भेटिएका छन् ।बिहीबारदेखि बेपत्ता एक...

Read more
Page 1377 of 1479 1 … 1,376 1,377 1,378 … 1,479

Advertisement

Advertisement

Advertisement