समाचार

न्यायधिसको कुर्सीमा सर्स्युको दाना छर्दै कालो जाँदु गर्ने महिला पक्राउ

बैग्लरू/असार ३१ गते। भारतको कर्नाटकको चिक्काबल्लापुर सहरमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । जहाँ अदालतमा कालो जादु गरेको आरोपमा...

Read more

आजको मौसमः आज पनि यी प्रदेशमा मेघगर्जनसहित भारी बर्षा हुने सम्भावना

काठमाडौं/असार ३१ गते । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

Read more

यी ‘इन्डोर प्लान्ट’, जसले वर्षायाममा घरलाई राख्छ पूर्ण ताजा

काठमाडौं/असार ३१ गते। वर्षायामले गर्मीबाट राहत त दिन्छ तर यसले घरभित्र ओसिलोपन र दुर्गन्धजस्ता समस्याहरू पनि निम्त्याउँछ। हावामा हुने चिस्यानका...

Read more

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

धनुषा/असार ३० गते । मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधानका लागि गठन गरिएको संसदीय कार्यदलले प्रदेश सभामा १० बुँदे प्रतिवेदन पेस...

Read more

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

धनुषा/असार ३० गते । सशस्त्र प्रहरी बल धनुषाले अवैध रूपमा भित्र्याइएको लाखौं रुपैयाँ बराबरको काजु र चिनीसहित एउटा ट्रक नियन्त्रणमा...

Read more

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

असार ३० गते। मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्।...

Read more

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

जनकपुरधाम/असार ३० गते। लायन्स क्लबको नयाँ क्लब लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजको चार्टर समारोह जनकपुरधाममा सम्पन्न भएको छ। सो अवसरमा...

Read more

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

महोत्तरी/असार ३० गते। महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली प्रहार गरी डकैती गरेको अभियोगमा...

Read more

घुस लिएको अभियोगमा रौतहट अदालतका डिठ्ठा दोषी ठहर

असार ३० गते । रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका...

Read more

बायुसेवा निगमको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं/असार ३० गते। सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले...

Read more
Page 136 of 1479 1 … 135 136 137 … 1,479

Advertisement

Advertisement

Advertisement