समाचार

सिरहा : मालपोत कार्यालय लहानका कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द

सिरहा/माघ ७ गते। मालपोत कार्यालय लहानका कर्मचारीमा कोरोना देखिएपछि अनिश्चित कालको लागि कार्यालय बन्द गरिएको छ । कार्यालयमा कार्यरत ९...

Read more

सप्तरीको बोदे बर्साईन सुभरनपटीमामा सशस्त्र प्रहरीको नवनिर्मित भवन समुद्धघाटन

उमेश कुमार साह/बोदे बर्साईन-सप्तरी/माघ ४ गते। सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर — ९ सुभरनपटीमा एक कार्यक्रमको बचि प्रदेस नम्बर...

Read more

प्रदेश २ को नाम मधेस प्रदेशको प्रस्ताव पारीत भएको खुशीयालीमा जसपा नेताहरुद्वारा लहानमा दीप प्रज्वलन

महेश सिंह/सिरहा/माघ ४ गते। प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र प्रदेश २ को राजधानी जनकपुरको नाउँ पारीत भएको...

Read more

सिरहाको नवराजपुरमा एक युवामाथी छु रा प्रहार

सिरहा/महेश सिंह/माघ ४ गते। सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर ४ मा एक जना युवा माथी छु रा प्रहार भएको छ।...

Read more

कलाकार खेसारीलाल यादव नआएपछि कार्यक्रममा तोडफोड र आगजनी , गाडीहरु जलेर ध्वस्त

सुनसरी/माघ ४ गते। स्थानीय प्रशासनले कलाकारलाई रोकेपछि आक्रोशित भिडले तेस्रो बर्जु महोत्सवका लागि बनाइएको स्टेज तोडफोड गरेका छन् । उनीहरुले...

Read more

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

वीरगञ्ज/माघ ४ गते। मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको वीरगञ्जस्थित घरमा ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री राउतको वीरगञ्ज...

Read more

मधेस प्रदेशमा भोली पनि सार्वजनिक बिदा

जनकपुरधाम/माघ ४ गते। मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय...

Read more

महोत्तरीबाट नक्कली नोट बनाउने कागज सहित धनुषाका दुइ प क्राउ

महोत्तरी/माघ ४ गते । नक्कली नोट बनाउने कागजपत्र सहित प्रहरीले दुइ जनालाई महोत्तरीबाट प क्राउ गरेको छ । आइतबार अबेर...

Read more

सप्तरीमा एकै दिन ६५ जनामा कोरोना संक्रमण, एक जनाको मृ त्यु

सप्तरी/माघ ४ गते । सप्तरीमा एकै दिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृ त्यु भएको छ...

Read more

बालिकालाई बला त्कार गरेको आरोपमा एक शिक्षक प क्राउ

माघ ३ गते। बालिका बला त्कार अभियोगमा एक शिक्षक प क्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बला त्कार गरेर...

Read more
Page 1096 of 1482 1 … 1,095 1,096 1,097 … 1,482

Advertisement

Advertisement

Advertisement