समाचार

सीके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गर्यो बाल्टिन जुलुस देखि बन्द सम्मको १८ दिने आन्दोलन

जनकपुरधाम/माघ ३ गते। कोरोना भाइरसको तेस्रो लहरले तिव्ररुप लिँदा सरकारको निर्देशनलाई अवज्ञा गर्दै सीके राउत नेतृत्वको जनतमत पार्टीले १८ दिने...

Read more

महोत्तरीबाट स्रोत नखुलेको ३० लाख नगदसहित एक जना प क्राउ

महोत्तरी/माघ ३ गते। महोत्तरी प्रहरीले स्रोत खुल्न नसकेको नगद ३० लाखसहित एक जनालाई प क्राउ गरेको छ । प क्राउ...

Read more

प्रदेश २ को राजधानी र नाम तोकेको खुसियालीमा भोलि (मंगलबार) प्रदेश सरकारद्वारा सार्वजनिक बिदाको घोषणा

जनकपुरधाम/माघ ३ गते। प्रदेश २ को नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले भोली(मंगलबार)बिदाको घोषणा गरेका छन्...

Read more

प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश पारित

जनकपुरधाम/माघ ३ गते। प्रदेश २ को सोमबार बसेको बैठकबाट जनकपुरधामलाई प्रदेश राजधानीको रुपमा पारित गरिएको छ । प्रदेश सभाको बैठकमा उपस्थित ९९...

Read more

प्रदेश २ : एक बालिकाको बला त्कारपछि हत्या, २ जना प क्राउ

माघ २ गते । एक बालिकामाथि जब रजस्ती क रणी गरी ह त्या गरेको आरोपमा दुई जनालाई प्रहरीले प क्राउ...

Read more

सिरहा : समाजको सर्वपरी बन्दै नेता चौधरी

महेश सिंह/सिरहा/माघ २ गते। सर्वपरी नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने जनअपेक्षा रहेको छ्। समाजसेवी महेश चौधरीको दिन चरिया नै...

Read more

सिनेमाहल र जिमहल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं/माघ २ गते। सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को...

Read more

कलेज र ट्युसन सेन्टरहरु पनि माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं/माघ २ गते। सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ । ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५...

Read more

सिरहाबाट पेस्तोल सहित युवक प क्राउ

सिरहा/माघ २ गते। सिरहाको गोलबजारबाट प्रहरीले पेस्तोल सहित एक युवकलाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा गोलबजार नगरपालिका–६...

Read more

सिरहाको गोलबजारमा एक महिलाको श व फेला

सिरहा/माघ २ गते । सिरहाको गोलबजारमा एक महिलाको वेवारिसे श व फेला परेको छ । गोलबजार नपा ३ नमुना दलित वस्ति...

Read more
Page 1097 of 1482 1 … 1,096 1,097 1,098 … 1,482

Advertisement

Advertisement

Advertisement