nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईन सुभरनपटीमामा सशस्त्र प्रहरीको नवनिर्मित भवन समुद्धघाटन

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ४, २०७८, ८:४७ मध्यान्ह
सप्तरीको बोदे बर्साईन सुभरनपटीमामा सशस्त्र प्रहरीको नवनिर्मित भवन समुद्धघाटन

उमेश कुमार साह/बोदे बर्साईन-सप्तरी/माघ ४ गते। सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर — ९ सुभरनपटीमा एक कार्यक्रमको बचि प्रदेस नम्बर — २ छिन्नमस्ता बाहनी बरर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बोर्डर आउट पोष्टको नव निर्मित भवनको समुद्धघाटन गरेकाछन् ।

उक्त कार्यक्रममा मन्तब्य राख्दै नायब महानिरीक्षक मगरले भने सुरक्षा र विकास एक अर्काका परिपुरक रहेकोले र राष्ट्र विकासको लागि सुरक्षाको महत्वपूर्ण भूमिका रहेकोले सुरक्षा निकायलाई शान्ति सुरक्षा प्रदान गर्न सबैलाई सहयोग गर्न आग्रह गरे । सो अवसरमा उवाँले बिओपी स्थापनाले यस क्षेत्रमा सिमा वारपार हुने विभिन्न अपराधिक घटनाहरुमा नियन्त्रण आउने बिस्वास ब्यत्त गर्नुभयो ।

बोदे बर्साईन नगरपालिकालाई सशस्त्र प्रहरीले प्रशंसा पत्र प्रदान गरेको छ । स्थापना कालमा नयाँ भवन बनाउने देखि जग्गा प्राप्ती सम्म सहयोग गरेकोले नगर पमुख आतेश कुमार सिंह यादवलाई स.प्र.ना.मा.नि. गणेश ठाडा मगरले प्रदान गरेका छने । उक्त उद्घाटन कार्यक्रममा सप्तरीका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दण गौतम, बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादव, सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफले , सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान एसपी नरेश प्रताप साह, ईलका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक जय प्रकाश साह, स्थानिय बुद्दिजिवीको उपस्थिति थियो ।

उत्त उद्घाटन कार्यक्रममा सप्तरीका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दण गौतम, बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादव, सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफले , सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान एसपी नरेश प्रताप साह, ईलका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक जय प्रकाश साह, स्थानिय बुद्दिजिवीको उपस्थिति थियो ।

सप्तरी जिल्लाको भारत संग जोडिएको ७८ किलोमिटर बोर्डर ईलकामा ८ वटा बिओपी रहेको छ । सप्तरीमा बिओपी संख्या १९ पुर्याउने लक्ष्य राखेकाछन् त्यहीँ अनुसार कार्य भई रहेको छ ।

तत्कालिन बोदे बर्साईन गाविसमा रहेको ईलका स्वास्थ्य चौकी कार्यालय भवनमा निर्वाचन लक्षित गरि २०६४⁄३⁄०३ मा वेश क्यामपको रुपमा स्थापना भएकोमा उक्त सुरक्षा वेशलाई नेपाल सरकार मन्त्री परिषदको मिति २०७६⁄१०⁄१९ निर्णय अनुसार बि.ओ.पि मा रुपान्तरण गरि हाल बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ मा स्थापना भई सिमा क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्दै आएको छ ।

स्थापना कालमा सशस्त्र प्रहरी निरीक्षक दरबन्दी रहेकोमा हाल दरबन्दी कटोती भई सशस्त्र प्रहरी निरीक्षक मार्फत कार्य सम्पादन गर्दै आएको छ । ठुलो ईलका रहेकोले सशस्त्र प्रहरी निरीक्षक दरबन्दी दिन स.प्र.ना.म.नि. गणेश ठाडा मगर समक्ष माग गरेका छन् ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि