nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीबाट नक्कली नोट बनाउने कागज सहित धनुषाका दुइ प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ४, २०७८, ७:४० मध्यान्ह
महोत्तरीबाट नक्कली नोट बनाउने कागज सहित धनुषाका दुइ प क्राउ

महोत्तरी/माघ ४ गते । नक्कली नोट बनाउने कागजपत्र सहित प्रहरीले दुइ जनालाई महोत्तरीबाट प क्राउ गरेको छ ।

आइतबार अबेर राती भारतबाट नेपाल तर्फ आउंदै गरेको अवस्थामा भिठ्ठामोडबाट सवारी साधन चेकजाँचको क्रममा प्रहरीले शंकास्पद कागजपत्र तथा नोटहरु सहित धनुषाको लक्ष्मिनियां गाउंपालिका–१ का २३ वर्षीय असरफ मोहम्द र जनकपुर उप–महानगरपालिका–६का २६ वर्षीय मोजाहिद रेजालाई प्रहरीले प क्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आउंदै गरेको बा.२१च ६७६१ नं.को रातो रंगको कारलाई शंकास्पद अबस्थामा चेकजाँच गर्ने क्रममा सो कारको डिक्की भित्र रहेको कालो रंगको झोलाबाट नेपाली रुपियाँ एक हजार दरको नोट र पछाडी पट्टी नेपाली १ हजारको नोट समेत थान २ राखी नेपाली १हजारको नोटको साईजको कटिंग गरेको ५ व्याण्डललाई रवरले बाँधेको प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिंङग गरेको कागज जम्मा ४ सय ५६ थान, बाहिरी पट्टी नेपाली पाँच सय दरको नोट र पछाडी पट्टी नेपाली पाँच सयको समेत थान २ राखी नेपाली पाँच सयको नोटको साईजको कटिङग गरेको ९ व्याण्डललाई रवरले बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिंङग गरेको कागज ४ सय ८५ थान, बाहिरी पट्टी नेपाली पाँच सय दरको नोट र पछाडि पट्टी नेपाली पाँच सयको नोट समेत थान २ राखी नेपाली पाँच सयको नोटको साईजको कटिङग गरेको ९ व्याण्डलमा रवरले बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिङग गरी राखेको कागज ५ सय १५ थान बरामद गरेको छ ।

त्यसैगरी बाहिर पट्टी नेपाली एक सय दरको नोट र पछाडी पट्टी नेपाली सयको नोट समेत थान २ राखी नेपाली एक सयको नोटको साईजको कटिङग गरेको ९ व्याण्डललाई रवरले बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिंङग गरी राखेको कागज ६ सय ५० थान समेत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खोटा मुद्रा तयार गर्नको लागि नेपाली नोट एक हजार,पाँच सय तथा एक सय दरका नोटको साइजको कटिंग गरिएको कागज सहित दुइ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बा.२१ च ६७६१ नं.को रातो रंगको नेक्सन कार समेत नियन्त्रणमा लिई कानून वमोजिम खानतलासी तथा वरामद गरी मोहम्द र रेजालाई पक्राउ गरी महोत्तरी जिल्ला अदालत जलेश्वरबाट “ मुद्रा सम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिप्रका महोत्तरीले जनाएको छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

‘रामायण’ को अन्तर्राष्ट्रिय संस्करण ३० मिनेट छोटो हुने

‘रामायण’ को अन्तर्राष्ट्रिय संस्करण ३० मिनेट छोटो हुने

‘भोग वर्ल्ड मिलान’ को रेड कार्पेटमा अन्तर्राष्ट्रिय हस्तीहरूसँग रश्मिका

‘भोग वर्ल्ड मिलान’ को रेड कार्पेटमा अन्तर्राष्ट्रिय हस्तीहरूसँग रश्मिका

एमाले केन्द्रीय कमिटी बैठक: तेस्रो दिन पनि सदस्यहरूले धारणा राख्दै, भोलि सचिवालय बैठक बस्ने

एमाले केन्द्रीय कमिटी बैठक: तेस्रो दिन पनि सदस्यहरूले धारणा राख्दै, भोलि सचिवालय बैठक बस्ने

अमेरिकी नागरिकता पाउन धनी चिनियाँ दम्पतीहरू सरोगेसीतर्फ आकर्षित

अमेरिकी नागरिकता पाउन धनी चिनियाँ दम्पतीहरू सरोगेसीतर्फ आकर्षित

जीएसटी विवादमा धर्मा प्रोडक्सन्सलाई बम्बे उच्च अदालतबाट राहत

जीएसटी विवादमा धर्मा प्रोडक्सन्सलाई बम्बे उच्च अदालतबाट राहत

‘आइफा डिजिटल अवार्ड्स २०२७’ सञ्चालन गर्दै पंकज त्रिपाठी

‘आइफा डिजिटल अवार्ड्स २०२७’ सञ्चालन गर्दै पंकज त्रिपाठी

आगामी वर्ष विश्व अर्थतन्त्र स्थिर रहने वा सुधार हुने ५६% अर्थशास्त्रीहरूको अपेक्षा

आगामी वर्ष विश्व अर्थतन्त्र स्थिर रहने वा सुधार हुने ५६% अर्थशास्त्रीहरूको अपेक्षा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि