समाचार

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

काठमाडौं/साउन २३ गते । तराई मधेश केन्द्रित दलसँग जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रिक पार्टी पनि एक ठाउँमा उभिएको छ ।...

Read more

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

जनकपुरधाम/साउन २३ गते । सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमति खारेज गर्नुपर्ने तथा वैधानिक रूपमा भएको लेनदेनलाई कानुनी...

Read more

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

काठमाडौं/साउन २३ गते।। तराई मधेस केन्द्रित युवा नेता अनिल महासेठले मधेसवादी र ‘मधेसी बामपन्थी’ बिच सदैव एक अर्का प्रति शंकालु रहदैँ...

Read more

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

मुम्बई/साउन २३ गते। बलिउड स्टार सलमान खानको निवासबाहिर तैनाथ एक प्रहरी अधिकारीको निधन भएको छ।प्राप्त जानकारी अनुसार उनको मृत्युको कारण...

Read more

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

काठमाडौं/साउन २३ गते। जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरी जेनजी आन्दोलनसम्बन्धी...

Read more

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

मुकेश कुमार यादव/सिरहा/साउन २३ गते। सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका करिब १५ वर्षीय...

Read more

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

गिरिजानन्द साह/जनकपुरधाम/साउन २३ गते । लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम राजधानी, लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो...

Read more

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

जनकपुरधाम/साउन २२ गते । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवक्ता हेमबहादुर कार्की...

Read more

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

बारा/साउन २२ गते। बारामा बिजुलीको पोलमा हुक लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा आदर्श कोतवाल...

Read more

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

वाशिंगटन/साउन २२ गते। संयुक्त राज्य अमेरिकामा ‘क्यान्डिडा ओरिस’ को बढ्दो संक्रमणले चिकित्सा विज्ञहरूमा चिन्ता बढाएको छ। ‘सेन्टर्स फर डिजिज कन्ट्रोल...

Read more
Page 101 of 1479 1 … 100 101 102 … 1,479

Advertisement

Advertisement

Advertisement