पत्र-पत्रिका

बारा–२ : मुख्य उम्मेदवारलाई जिताउन ‘डमी उम्मेदवार’ को लर्काे

बारा/बैशाख ५ गते। बारा–२ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि यतिबेला आधा दर्जन उम्मेदवार घरदैलोमा छन् भने...

Read more

दाइसँग विवाह, भाइसँग शारीरिक स म्पर्क

बैशाख ४ गते । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४...

Read more

करोडपति सुब्बाहरु धमाधम अख्तियारको फन्दामा

चैत २४ गते। एक पछाडि अर्का भ्रष्ट र करोडपति सुब्बा सा’बहरुविरुद्ध अख्तियारले कारवाही प्रक्रिया अगाडि बढाएको छ । जागिर खाएको...

Read more

सिरहा : बुबा विदेश गएको ५ दिन नबित्दै छोरी बेप त्ता, अप हरण भएकाे भन्दै न्याय माग्दा प्रहरीको बेवास्ता

नेपाल प्रेस बाट/चैत २२ गते । सिरहाको विष्णुपुर गाउँपालिका ४ लक्ष्मीपुरका शम्भु पासवानकी १३ वर्षीया छोरी सृजना कुमारी पासवान ७...

Read more

बैंकहरुको कर्जा लगानी हुन छाड्यो, भरपर्दो क्षेत्र खोज्न कर्मचारी परिचालन

काठमाडौं/चैत २१ गते । तरलता अभावलाई देखाएर ब्याजदर वृद्धि गरेका बैंकहरुलाई लगानीका लागि सकस पर्न थालेको छ । खासगरी वाणिज्य...

Read more

ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिको खोजी गर्दै राष्ट्र बैंक

चैत २१ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ओछ्यानमा पैसाको नोटमाथि सुत्नेको खोजी भइरहेको बताएका छन् । गभर्नर...

Read more

त्रास अनि आसमा लघुवित्तकर्मी

काठमाडौं/उपेन्द्र न्यौपाने । बंगलादेशमा जन्मिएको लघुवित्त नेपाली समाजमा सुरु भएको करिब तीन दशक भएको छ । नेपालको त्यो अत्यास लाग्दो...

Read more

असल नियतले खुलेका लघुवित्तबाट किन आयो उल्टो नतिजा ?

काठमाडौं । प्रायः अर्थशास्त्रीहरु तथ्यांकबाट कुरा थाल्छन् । तर पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले भने स्वीकारोक्तिबाट थाले, ‘कहिलेकाहीं असल मनसायले थालिएको...

Read more

सरस्वती पूजामा अश्लील गीतको बाहूल्य

पत्रपत्रीका बाट/माघ १४ गते। हमर दुनु बैलुन साला धुक धुक करे (मेरो दुबै बैलुन धकधक गर्छ ) देवरा ढोरी चटना...

Read more

कर्मचारीको तलब बढाउन उच्च स्तरीय तलब आयोग गठन

काठमाडौं । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको...

Read more
Page 4 of 9 1 3 4 5 9
error: Content is protected !!