nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मास्टर सेफ सन्तोष साहले ललितपुरमा खोले ‘मिथिला थाली’

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३१, २०८१, ६:०६ मध्यान्ह
मास्टर सेफ सन्तोष साहले ललितपुरमा खोले ‘मिथिला थाली’

बैशाख ३१ गते। परिकार र संस्कृति प्रवर्द्धन गर्न मास्टर सेफ सन्तोष साहले ललितपुर झम्सिखेलमा नयाँ रेस्टुरेन्ट ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका छन् । करिब ५० लाख रुपैयाँ लगानीमा आफ्ना दाइ दीलिप र सेफ लक्ष्मणसँगको सहकार्यमा उनले मिथिला थाली सञ्चालनमा ल्याएका हुन् । ६ जेठ २०८० मा जनकपुरबाट सुरु भएको मिथिला थालीलाई काठमाडौं उपत्यकामा एक वर्षपछि सुरु गरिएको सेफ साहले बताए ।

‘मिथिला खाना तथा कला संस्कृति प्रवर्द्धन गर्न मिथिला थाली सञ्चालनमा ल्याइएको हो,’ आफूले बाल्यकालदेखि नै मिथिला संस्कृति र खानपानमा रमाएको सम्झिँदै साहले भने ।जनकपुरमा आवासीय सुविधासहित करिब ३ करोड रुपैयाँ लगानीमा मिथिला थाली रेस्टुरेन्ट सञ्चालनमा छ । त्यही मिथिला थालीलाई झम्सीखेलमा सञ्चालनमा ल्याइएको हो ।

बिहान १० देखि राति १० बजेसम्म मिथिला थालीमा रमाउन सकिन्छ । केही समयमै ब्रेकफास्ट मेनुसहित बिहानैदखि रेस्टुरेन्ट सञ्चालनमा ल्याइने सेफ साह बताउँछन् । साहले ‘डेली डाइट’ शीर्षकको थालीमा तीनवटा ननभेज करी, जनकपुरको लस्सी र रसमलाइ लगायत परिकार राखेका छन् । साथै, मिथिला थाली ५ सय ५० रुपैयाँ अन्तर्गत चोखा, भात, घिउ रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गरेका छन् । उनका अनुसार झम्सिखेलको यो रेस्टुरेन्टमा जनकपुरको तावा माछा पनि पाइन्छ ।

रेस्टुरेन्टलाई विभिन्न प्रकारका मिथिला आर्टले सजाइएको छ । ‘हामीले मिथिला कलाकारका कलाकृतिलाई यहाँ राखेका छौं, ग्राहकले यी कला खरिद गरेर उहाँहरूलाई आर्थिक रूपमा सहयोग गर्न सक्नु हुनेछ,’ उनले भने । मिथिला थालीमा ग्राहकले खर्च गर्ने केही प्रतिशत रकम गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूका लागि खर्च गरिने उनले बताए । यसअघि पनि उनले विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

जनकपुरमा मिथिला थाली प्रतिथाली ३ सय रुपैयाँ पर्छ । जसमा साढे एक दर्जन भेराइटीको मजा लिन सकिने सञ्चालक दीलिप बताउँछन् । उनले अहिले झम्सिखेलमा पनि धेरैभन्दा धेरै मिथिला परिकार खुवाउने बताए । उनले मिथिला थालीमा मिथिला र तराईको मेनु सेटअप गरिएकाले धेरैले रुचाउने विश्वास रहेको बताए । ‘केही समयपछि हामीले केराका परिकार समेत राख्ने छौं । क्रिएटिभ तरिकाले सेटअप गरिने थालीलाई ग्राहकले मन पराउनुहुने छ,’ उनले भने ।

आफूलाई भान्छे भनेर चिनाउने सेफ लक्ष्मणले नेपाली खानाको ब्रान्डिङ गर्न पछाडि परिरहेको अवस्थामा मिथिला खाना प्रवर्द्धनले विदेशीलाई समेत यसप्रति आकर्षित गर्न सकिने बताए । उनले अब मिथिला खाना पनि नेपाली खाना नै हो भन्ने बनाउनुपर्नेमा जोड दिए । मिथिला थालीलाई मुलुकभित्र र बाहिर समेत विस्तार गर्ने उनीहरूको योजना छ । केही समयमै काठमाडौं गौशाला, विराटनगर र वीरगञ्जमा मिथिला थाली विस्तार हुनेछ ।

त्यसपछि केही समयमा भारत र कतारको राजधानी दोहामा समेत मिथिला थाली विस्तार गरिने दीलिप बताउँछन् ।

 

Tags: समाचार

Discussion about this post

Related Posts

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि