nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : बुबा विदेश गएको ५ दिन नबित्दै छोरी बेप त्ता, अप हरण भएकाे भन्दै न्याय माग्दा प्रहरीको बेवास्ता

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०७९, १०:२५ मध्यान्ह
सिरहा : बुबा विदेश गएको ५ दिन नबित्दै छोरी बेप त्ता, अप हरण भएकाे भन्दै न्याय माग्दा प्रहरीको बेवास्ता

नेपाल प्रेस बाट/चैत २२ गते । सिरहाको विष्णुपुर गाउँपालिका ४ लक्ष्मीपुरका शम्भु पासवानकी १३ वर्षीया छोरी सृजना कुमारी पासवान ७ दिनदेखि बेप त्ता छिन् ।

चैत ११ मा शम्भु वैदेशिक रोजगारीका लागि खाडी मुलुक उडेका थिए । उनी घर छाडेको चार दिन नबित्दै उनका छोरी सृजना बेपत्ता भइन् । बेप त्ता कसले पारेको कुरा खुल्न सकेको छैन ।

बेप त्ता भएकी छोरी खोज्न आमा मधुदेवी पासवान सात निदेखि हैरान बनेकी छन् । उनी सधैं जिल्ला प्रहरी कार्यालय पुग्छिन् । तर प्रहरीले पनि चासो नदेखाएको उनको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय पुगेकी उनले गुनासो गरिन्, ‘यहाँ घण्टौंदेखि बसेकी छु । मेरो छोरीलाई अपह रण गर्नेको नामसमेत भनेकी छु । तर प्रहरीले न मेरो छोरी खोज्न सकेको छ, न अपहरण गर्नेलाई प क्राउ गरिरहेको छ ।’

उनले छोरीको अप हरण सुनिल पासवान र सुमित्रा पासवानले गरेकी छन् । सुनिल र सुमित्रा छिमेकी हुन् । सुनिल नातामा सुमित्राको भतिजा पर्छ । उनी दुवै जनाले मोटरसाइकलमा राखेर छोरीलाई बेपत्ता पारेको मधुदेवीले दाबी गरेकी छन् ।

‘छोरीलाई कसले लग्यो ? थाहा थिएन’, उनले भनिन्, ‘खोज्ने क्रममा गाउँलेहरुले नै भनेका छन् सुमित्रा र सुनिलले मोटरसाइकलमा बसाएर लगेको कुरा ।’

छोरीलाई उनीहरु भारत विहार राज्यको सिमावर्ती गाउँ पथलगरामा राखेको पनि मधुदेवीले दावी गरेकी छन् । उनले भनिन्, ‘पथलगरामा राखेको कुरा थाहा पाएपछि गाउँका ११ जनालाई लिएर गएको थिए । त्यहाँ सुनिलको घर छ । उनले नै घरमा राखेको उनकै आफ्न्तहरुले भने । तर भेट्न दिएन । दुई वटा नम्बर दिएको थियो । अहिले त्यो पनि अफ छ ।’

सुनिल लामो समयदेखि आफ्नो मामा घर लक्ष्मीपुरमा बस्दै आएका थिए । उनको मामा र शम्भुबीच लामो समयदेखि विवाद चल्दैछ । चार महिना अगाडी कु टाकुट पनि भएको थियो ।

विवादकै कारण आफ्नो छोरीलाई भगाएको मधुदेवी बताउँछिन् । विहे गर्नका लागि भगाएको त होइन भन्ने जिज्ञासामा उनले भनिन्, ‘मेरो छोरी ७ कक्षामा पढ्छिन् । अहिले १३ वर्ष मात्र भएको छ । अनि बच्चालाई विहेको नाममा बेपत्ता पार्न मिल्छ ? मलाई छोरी चाहियो ।’

‘बुबा विदेश गएको पाँच दिन नबित्दै मेरो छोरीलाई अप हरण गरियो’, उनले भनिन्, ‘अप हरण गर्ने सुमित्रा र सुनिललाई प्रहरीले प क्राउ गरी कारबाही गर्नुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी टेकनन्द लिम्बुलाई घटनाबारे बुझ्न फोन गर्दा इन्सपेक्टर रामचन्द्र साहले रिसिभ गरे । उनले उक्त घटनाबारे अनभिज्ञता जनाए ।

घटनाबारे जानकारी गराएपछि इन्सपेक्टर साहले भने, ‘महिला सेलमा निवेदन परेको होला । त्यहाँ अर्को इन्स्पेक्टर हुनुहुन्छ । मलाई थाहा भएन । एक पटक मलाई भेट्न पीडित परिवारलाई पठाइदिनुस् न ।’-नेपालप्रेस बाट

Tags: मधेस प्रदेश खबरसिरहा खबर

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि