BannerNews

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

सिन्धुली/साउन ५ गते। सिन्धुलीको कमलामाई नगरपालिका-४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला...

Read more

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

जनकपुरधाम/ साउन ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा...

Read more

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

जनकपुरधाम/साउन ५ गते । मिटरब्याज पीडितसँग सरकारले गरेको ९ बुँदे सम्झौता खारेज गर्न माग गर्दै साहु–महाजनहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्...

Read more

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

जनकपुरधाम/श्रावण ५ गते। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (CEDAW) को प्रभावकारी कार्यान्वयन गर्दै दलित महिला तथा किशोरीका...

Read more

सक्कली बिल लिँदा दैनिक १.३३ लाख र बम्परमा १० लाख जित्ने अवसर

काठमाडौं/साउन ५ गते। सरकारले उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्न नगद उपहारसहितको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लागू गरेको छ। अर्थ...

Read more

सरकारी जागिरमा नयाँ व्यवस्था, प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिनै पदपूर्ति गर्न नपाइने

काठमाडौं/साउन ५ गते। सरकारले चालु आर्थिक वर्षका लागि सरकारी निकायमा स्थायी तथा अस्थायी कर्मचारी भर्ना प्रक्रियामा कडाइ गरेको छ। सचिवहरूको...

Read more

८ वर्षमा ब्लड फर नेपाल (BFN) को उपलब्धि: २६ हजारभन्दा बढी रगत व्यवस्थापन, ७,६३४ पिन्ट रगत संकलन

साउन ४ गते। रक्त व्यवस्थापन तथा स्वैच्छिक रक्तदान प्रवर्द्धनमा सक्रिय संस्था ब्लड फर नेपालले आफ्नो स्थापना भएको आठ वर्षको अवधिमा...

Read more

धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु

बारा/साउन ४ गते। बाराको सुवर्ण गाउँपालिका-७ चौरहिया गाउँ छेउ धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको...

Read more

खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी, एक युवक गम्भीर घाइते

बारा/साउन ४ गते। बाराको प्रसौनी गाउँपालिका–५ बहुअरी टोलमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा एक युवक गम्भीर घाइते...

Read more

गैरकानूनी रूपमा वस्तु बिक्री–वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गरिने

काठमाडौं/साउन ४ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा गैरकानूनी रूपमा वस्तु बिक्री–वितरण गर्ने...

Read more
Page 67 of 602 1 … 66 67 68 … 602

Advertisement

Advertisement

Advertisement