BannerNews

जसपा नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप जनआन्दोलनका कार्यक्रम सार्वजनिक, केन्द्रीय नेताहरु को कहाँ–कहाँ बाट नेतृत्व गर्ने (हेर्नुहोस परिपत्र सहित)

उमेश कुमार साह,सप्तरी।जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप जनआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले सोमवार विज्ञप्ति...

Read more

प्रदेश -२ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह द्वारा गरिब, दलित एवम् विपन्न परिवारलाई कम्बल वितरण

उमेश कुमार साह,सप्तरी।तराईमा बढिरहेको शितलहरका कारण सबभन्दा बढी कष्ट झेल्नुपरेको दलित,बिपन्न परिवारका सदस्यलाई कम्बल बितरण गरेको छ।प्रदेश -२ सरकारका भूमि...

Read more

मिलको फित्तामा बेरिएर सप्तरीमा एक युवतीको मृत्यु

राजविराज।मिलको फित्तामा बेरिएर सप्तरीमा एक युवतीको मृत्यु भएको छ। सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा आफैँले कुटानीपिसानीको मिल चलाउँदै गर्दा फित्तामा कपाल...

Read more

सरकार हामी चलाउन सक्दैनौं भन्नुस् मधेसका नेता तयार छन् सरकारको नेतृत्व गर्न:जितेनेद्र सोनल

जनकपुरधाम । प्रदेश २ का  भौतिक पूर्वाधार विकास मन्त्री जितेनेद्र सोनलले बहुमतमा रहेका प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने बताएका छन्...

Read more

कुर्सीका लागि प्रतिगमन भइरहेको:राजेन्द्र महतो

काठमाडौ।संसद विघटनविरुद्ध जसपाले काठमाडौंमा गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर इतिहासको गल्ती दोहोर्‍याएको भन्दै...

Read more

उखु कृषक गगनदेवको जायजेथा लिलामी हुनबाट जोगियो

काठमाडौं । मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिएको...

Read more

पर्यटनको क्षेत्रको आशा बोकेको सप्तरीको एक क्षेत्र:सप्तरीको रुपनी गाउँपालिका ६ चुरेभावरको काखमा अवस्थित प्रसिद्ध शनिधाम मन्दिर

उमेश कुमार साह,सप्तरी।धार्मिक तथा मनोरन्जनात्मक रुपमा प्रसिद्ध सप्तरीको रुपनी गाउँपालिका ६ चुरेभावरको काखमा अवस्थित शनिधाममा आन्तरिक पर्यटकको संख्यामा निकै बृद्धि...

Read more

सप्तरी जिल्लाको ३ वटा स्थानीय तहले आफनौ गाँउ सभा नगरेको हुँदा कर्मचारीहरुको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता, विकास निर्माणका कार्य प्रभावित

उमेश कुमार साह,सप्तरी। सप्तरी जिल्लाको १८ वटा स्थानीय तहमध्ये ३ वटा स्थानीय तहले आफनौ गाँउ सभा गर्ने सकेका छैन ।जिल्लाको...

Read more

प्रदेश १ को राजधानी विराटनगरमा संसद विघटन विरुद्ध जनता समाजवादी पार्टीको मशाल जुलुस प्रदर्शन र सभा

उमेश कुमार साह,सप्तरी।प्रदेश १ को राजधानी विराटनगरमा जनता समाजवादी पर्टीले बिशाल मसाल जुलुस निकालेको छ । सनसारी माईस्थानदेखी बिराटनगरको मुटु...

Read more

आठ वर्ष बितिसक्दा पनि बन्न सकेन मुतनी नदीमा पुल

सौरभ यादव,सप्तरी।सप्तरीको राजगढ गाउँपालिका-६ का बरदाही-बनैनियाँ गाउँलाई जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको ८ वर्ष बितिसक्दा पनि पूरा हुन...

Read more
Page 507 of 606 1 … 506 507 508 … 606

Advertisement

Advertisement

Advertisement