nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कुर्सीका लागि प्रतिगमन भइरहेको:राजेन्द्र महतो

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १२, २०७७, ९:३१ मध्यान्ह
कुर्सीका लागि प्रतिगमन भइरहेको:राजेन्द्र महतो

काठमाडौ।संसद विघटनविरुद्ध जसपाले काठमाडौंमा गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर इतिहासको गल्ती दोहोर्‍याएको भन्दै ओली निरन्तर रुपमा प्रतिगमनमा लागेको आरोप लगाए। ‘उनी गणतन्त्रका विरोधी थिए, संघीयताको सधैं विरोधी थिए, यस्तो मान्छेलाई हामिले प्रधानमन्त्री बनाएर इतिहासको गल्ती दोहोर‍्‌यायाै। भट्टराईले भने।

उनले संसद विघटन कसैको लहडमा हुन नसकोस् भनेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा पुनःसमानुपातिक संसद गरौंभन्दा नमानेपछि त्यही संसदमा सुधार गरौं भनेर धारा ७६ राखेको स्मरण गराए। धारा ७६ मा सरकार बनाउने र संसद विशिष्ठ अवस्थामा बाहेक विघटन गर्ने कुनै प्रावधान नरहेको पनि उनले उल्लेख गरे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रक्रियामै नगएर संसदको आफ्नो बहुमत छँदाछँदै प्रधानमन्त्रीले विघटन गरिदिएको बताए। ‘यो असंवैधानिक छ, इतिहास यहाँ दोहोरियो, संविधानमा शासकीय प्रणाली ठिक ढंगले नबनाई एउटा गल्ती गरेका थियौं, दोस्रो केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अर्को गल्ती गर्यौं’ भट्ठराईले थपे।

कोणसभामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा अहिले कुर्सीका लागि प्रतिगमन भइरहेको भन्दै विरोध गरे। वरिष्ठ नेता महतोले नेपाली जनताले कतिपटक सम्म प्रतिगमन भोग्नुपर्ने हो ? भन्दै प्रश्न समेत गरे। ‘यो पहिलोचोटी प्रतिगमन गरेको होईन, पहिले राजा महाराजाहरुले प्रतिगमन गर्थे, अहिले नयाँ—नयाँ राजा महाराजाहरुले प्रतिगमन गरिरहेका छन्’, महतोले  भने।

संविधान बनाउँदा नै प्रतिगमन गरेको भन्दै नेता महतोले अहिले कुर्सीको लागि प्रतिगमन भइरहेको बताए। ‘अहिले एउटा प्रतिगमनकारी कुर्सी नपाएर अर्को प्रतिगमनकारीलाई हटाउन फेरि प्रतिगमननै गरिरहेको छ’, उनले भने। नेता महतोले अब प्रतिगमनका कार्य बन्द गर्न चेतावनीसमेत दिएका छन्।

सबै नेपालीको देशमा अधिकार, पहिचान र समान प्रतिनिधित्व हुनेगरी संविधान बनाउनुपर्ने उनको माग छ। ‘त्यही अनुसारको शासन व्यवस्था गरौं, प्रतिगमन नगर, नत्र अढाई सय वर्षको राजशाही कसरी जनताले फालिदियो, त्यसैगरी अहिले पनि होस पुर्याउँ,’ उनले चेतावनी दिए, ‘जनताको अधिकारी मिचेर, संविधानमाथि आक्रमण गर्न पाइँदैन।’

जसपाका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर जनद्रोही काम गरेको आरोप लगाए। जनता समाजवादी पार्टी नेपाल जसपाले संसद विघटनविरुद्ध काठमाडौंमा आज विरोधप्रदर्शन गरेको हो।

आज मध्याह्न रत्नपार्कबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क शान्तिबाटिकामै फर्किएर कोणसभामा परिणत भएको थियो। 

Tags: राजनिति

Discussion about this post

Related Posts

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!