BannerNews

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

जनकपुरधाम/चैत १६ गते । रामनवमीको अवसरमा हिन्दू सम्राट सेनाले आज जनकपुरधाममा घरेलु ह तियार तल वारसहित शक्ति प्रदर्शन गरेको छ...

Read more

आज रामनवमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम/चैत १६ गते। मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव अर्थात रामनवमी आज (बिहीबार) जनकपुरधाममा विशेष पूजा गरी मनाइने भएको छ ।...

Read more

सप्तरीमा एक युवाको ह त्या,जाहेरी लिन मानेन्न कंचनपुर प्रहरी पीडितको आरोप

महेश सिंह/चैत १६ गते। सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना युवाको बिभत्य ह त्या भएको छ। हाट बजारमा ठेल्लामा भुजा चटपटे...

Read more

रामनवमीको अवसरमा मधेश प्रदेशमा बिहिबार (भोली) सार्वजनिक बिदा

चैत १५ गते । रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले बिहिबार (भोली) सार्वजनिक बिदा दिएको छ । हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम...

Read more

सिरहा : जातीय भेदभाव छुवाछूत गरेको अभियोगमा उग्रनारायण यादवविरुद्ध प्रहरीमा जाहेरीदर्ता

विशुनदेव सरदार/लहान/चैत १४ गते । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवमाथि जातीय भेदभाव तथा छुवाछुत कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी...

Read more

सप्तरीमा काम गरे वापतको ज्याला माग्दा निर्घात कु टपिट

सप्तरी/चैत १५ गते। सप्तरीमा काम गरेवापतको ज्याला माग्दा निर्घात कु टपिट भएको छ । सोमबार राति करिब साढे ९ बजेको...

Read more

दुबईमा मृ त्यु भएका सिरहाका सन्तोष यादवको श व नेपाल ल्याइँदै

काठमाडौं/चैत १४ गते । दुबईमा मृ त्यु भएका सिरहाका सन्तोष कुमार यादवको श व नेपाल ल्याउने तयारी भएको छ ।...

Read more

सप्तरीमा ईट्टा भट्टाको पर्खाल भत्किँदा एक जना कामदारको मृ त्यु

सप्तरी/चैत १४ गते । सप्तरीमा ईट्टा भट्टाको पर्खाल भत्किँदा एक जना कामदारको मृ त्यु भएको छ । मंगलबार बिहान करिब...

Read more

सिरहामा बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

सिराहा/चैत १४ गते । सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई प क्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको...

Read more
Page 321 of 605 1 … 320 321 322 … 605

Advertisement

Advertisement

Advertisement