चैत १५ गते । रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले बिहिबार (भोली) सार्वजनिक बिदा दिएको छ ।
हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिइएको हो ।
रामनवमीको अवसरमा बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।
Discussion about this post