BannerNews

जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने

मङ्सिर २५ गते। सरकारले जेनजी आन्दोलनबारे हिजो प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले...

Read more

सरकार र जेनजीबिच १० बुँदे सम्झौता

मङ्सिर २४ गते। गत भदौ २३ र २४ गते भएको ’जेनजी’ जनआन्दोलनका मागहरू सम्बोधन गर्ने भन्दै नेपाल सरकार र आन्दोलनकारी...

Read more

अवैध सात लाखसहित एक जना पक्राउ

सिराहा। जिल्लाको बरियारपट्टी गाउँपालिका २ बाट स्रोत नखुलेको नगद ७ लाख नगदसहित सोही ४६ वर्षीय दिनेश महतो पक्राउ परेका छन्। उनलाई...

Read more

जनकपुरधामको कटैया चौरीमा मिथिला डिपार्टमेन्ट स्टोरको पाचौं शाखाको उद्घाटन

गिरिजानन्द साह/जनकपुरधाम/मंसिर २४ गते। मिथिला डिपार्टमेन्ट स्टोरले आफ्नो सेवा परिमार्जन र पहुँच विस्तार गर्ने उद्देश्यसहित जनकपुरधाममा पाँचौ शाखा संचालनमा ल्याएको...

Read more

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

जनकपुरधाम/मंसिर २३ गते। जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियामा अवस्थित रहेको गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको चार कोठे भवन सोमबार एक...

Read more

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

जनकपुरधाम/मङ्सिर २२ गते। मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले जेन–जी पुस्ताका युवायुवतीलाई लक्षित गरी स्वयंसेवक प्रशिक्षण, परिचालन तथा रोजगारमूलक...

Read more

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जनकपुरधाम/मङ्सिर २२ गते। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा राष्ट्रियस्तरको गोष्ठी हुने भएको छ। नेपाल बार एसोसिएशन जनकपुरधामको आयोजनामा मंसिर...

Read more

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

जनकपुरधाम/मंसिर २२ गते। जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुस पहिलो सातादेखि जनकपुरधाममा हुने भएको छ । जेसीआईका देशभरका १८६...

Read more

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

जनकपुरधाम/मङ्सिर २१ गते। मधेश प्रदेश सरकारले यसअघि संविधानको धारा १०३ बमोजिम गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू...

Read more

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/मङ्सिर २१ गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।...

Read more
Page 146 of 603 1 … 145 146 147 … 603

Advertisement

Advertisement

Advertisement