nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर २२, २०८२, ७:१९ मध्यान्ह
जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जनकपुरधाम/मङ्सिर २२ गते। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा राष्ट्रियस्तरको गोष्ठी हुने भएको छ। नेपाल बार एसोसिएशन जनकपुरधामको आयोजनामा मंसिर २४ गते महेन्द्र नारायण निधि मिथिला केन्द्रमा कार्यक्रम गरिने जनाइएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा बार एसोसिएशन जनकपुरधामका अध्यक्ष विमल कुमार मिश्रले गोष्ठीको विस्तृत जानकारी सार्वजनिक गर्दै देशभरका वरिष्ठ अधिवक्ता, अधिवक्ता, पूर्व महान्यायाधिवक्ता तथा कानुन व्यवसायीसहित करिब एक हजार सहभागी हुने बताए।

गोष्ठीको उद्घाटन नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले गर्नेछन्। कार्यक्रममा ३२ जनालाई सम्मान गरिनेछ, जसमा १६ जना न्यायाधीश र १६ जना अधिवक्तालाई सम्मानपत्र प्रदान गरिने अध्यक्ष मिश्रले जानकारी दिए। यस्तै, मानव अधिकार क्षेत्रमा योगदान पुर्‍याएका एक जना कानुन व्यवसायीलाई ‘सीता मैनाली पुरस्कार’ सहित २५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिनेछ।

अध्यक्ष मिश्रका अनुसार यो गोष्ठी पछाडि परिरहेको न्यायिक पहुँचलाई मजबुत बनाउन महत्वपूर्ण अवसर हुनेछ । “नागरिकहरूले समयमै, सहज रूपमा र न्यायपालिकासम्म बराबरी पहुँच पाउनुपर्छ । त्यसका लागि कानुनी समुदाय, सरोकारवाला निकाय तथा नागरिकबीच समन्वय अपरिहार्य छ,” मिश्रले भने ।
उहाँका अनुसार मुद्दा दर्ता प्रक्रियामा ढिलाइ, नागरिकमैत्री सेवा अभाव, कानुनी सचेतनाको कमी तथा स्थानीय तह र अदालतबीच समन्वयको अभाव—यी विषयहरू गोष्ठीका मुख्य एजेण्डा रहनेछन् । विशेष गरी महिला, गरिब तथा सीमान्तकृत समुदायलाई न्यायिक प्रक्रियामा सहज पहुँच कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ ।

उनका अनुसार मुद्दा दर्तामा हुने ढिलाइ, नागरिकमैत्री सेवा अभाव, कानुनी सचेतनाको कमी, स्थानीय तह र अदालतबीच समन्वयको कमजोरी—यी विषय गोष्ठीका मुख्य एजेण्डा हुनेछन्। विशेष गरी महिला, गरिब तथा सीमान्तकृत समुदायलाई न्यायिक सेवा सरल बनाउने उपायमाथि विस्तृत छलफल हुने बताइएको छ। गोष्ठीलाई सफल बनाउन सुरक्षा, यातायात, आवास तथा व्यवस्थापनका तयारी अघि बढाइएको अध्यक्ष मिश्रले बताए। उनले नगरवासी, सरोकारवाला तथा सञ्चारकर्मीलाई सक्रिय सहभागिता जनाई न्यायिक सुशासन र मानव अधिकार सुदृढीकरणमा साथ दिन आग्रह गरे।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि