नेकपा एमालेका वरिष्ठ नेता रघुवीर महासेठद्वारा बटेश्वर–महेन्द्रनगर जोड्ने क्षतिग्रस्त सडक निरीक्षण, शीघ्र मर्मत तथा पुनर्निर्माणको निर्देशन
धनुषा/असोज २८ गते। अविरल वर्षाले धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शान्तिपुर र महेन्द्रनगर जोड्ने पुलनजिकको सडक कटान भई आवागमन अवरुद्ध भएपछि...















