nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेकपा एमालेका वरिष्ठ नेता रघुवीर महासेठद्वारा बटेश्वर–महेन्द्रनगर जोड्ने क्षतिग्रस्त सडक निरीक्षण, शीघ्र मर्मत तथा पुनर्निर्माणको निर्देशन

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २८, २०८२, ११:२४ बिहान
नेकपा एमालेका वरिष्ठ नेता रघुवीर महासेठद्वारा बटेश्वर–महेन्द्रनगर जोड्ने क्षतिग्रस्त सडक निरीक्षण, शीघ्र मर्मत तथा पुनर्निर्माणको निर्देशन

धनुषा/असोज २८ गते। अविरल वर्षाले धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शान्तिपुर र महेन्द्रनगर जोड्ने पुलनजिकको सडक कटान भई आवागमन अवरुद्ध भएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता रघुवीर महासेठले सोमबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा महासेठले सडक कटानका कारण स्थानीय बासिन्दा दैनिक आवतजावतमा सास्ती खेपिरहेको देखेर तत्काल मर्मत–पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “जनताको दुःख बुझ्ने सरकार र जनप्रतिनिधिको पहिलो जिम्मेवारी समस्या समाधान हो, ढिलाइ अस्वीकार्य छ।”

सडक कटानका कारण बटेश्वर र महेन्द्रनगरबीचको सम्पर्क पूर्णरूपमा विच्छेद भएको र सवारीसाधन चल्न नसक्दा विद्यालय, बजार र स्वास्थ्य सेवामा समेत असर परेको स्थानीयले गुनासो गरेका छन् ।

शान्तिपुर–महेन्द्रनगर जोड्ने उक्त पुल पूर्व उपप्रधानमन्त्री महासेठकै पहल र योजना अनुसार निर्माण भएको हो । यस पुलले बटेश्वर क्षेत्रका हजारौँ जनताको दैनिक जीवन सहज बनाएको थियो । हालको क्षति मर्मत भएपछि पुनः सुचारु हुने विश्वास स्थानीयमा देखिएको छ । स्थानीय बासिन्दाले जनताको समस्यामा प्रतिक्रिया दिँदै स्थलगत निरीक्षणमा आउनु भएकामा उहाँप्रति आभार व्यक्त गरेका छन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि