nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अभियान्ता जोडी चौधरीको राहत लिएर घर फर्किदै बिपन्न परिवार

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २५, २०७७, ५:२९ मध्यान्ह
अभियान्ता जोडी चौधरीको राहत लिएर घर फर्किदै बिपन्न परिवार

महेश सिंह,सिरहा। सिरहाको लहान नगरपाबिपनको चुलो बाल्न तेस्रो पल्ट पुगेका महेश र संगिताको जोडीलाई हेर्दा बिपन्न समुदाय खुशी भएका थिए ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेका छन् । लकडाउन भएको तिन महिना हुन् लाग्यो । लकडाउनबाट प्रभावित भएका दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँने बिपन परिवारलाई हात मुख जोडन बिचल्ली भएको छ । लकडा उनबाट दलित समुदाय बढी प्रभावित भएका छन । राहत नपाउनेको गुनासो रहेको छ्। आम्दानी नै नभएपछि उनीहरुलाई छाक टार्न समस्या भोगनु परेको छ ।

शनिबार लहान नगर पालिका १ मा कोठा भाडालिई चटपटे ,पानी पुरी ,चाउमिन ,चिया पसल ,होटेल ,र जिल्ला बाहिर बाट अध्यनका लागी आउनु भएका विद्यार्थीहरुलाई मद्य्यनजर गरि ६० घर धुरीलाई उनीहरु अन्न दान गरेका हुन् । राहत उपलब्ध गराउने संस्थामा एपोलो ॐ स्कुल लहान र प्रसंसा पुस्तक पसलका पहलाद सापकोटाले पनि सहयोग गरेको हुन् । चौधरी एपोलो ॐ स्कुलको संचालक , प्रीन्सिपल समेत रहनु भएका चौधरीले सानै उमेर देखि साज सेवामा लागेका हुन । उनको श्रीमती संगिता कर्माचार्यले महिला संघका केन्द्रिय सदस्य रहनु भएको छ । कर्माचार्य महिलाको मुद्दा लिएर आवाज उठाउनमा अग्रसर रहेका हुन् ।
प्रतिपरिवार चामल १० किलो, दाल १ किलो , तेल एक प्याकेट, नुन १ किलो, आलु १ किलो राहतमा बाडेँका हुन् । उक्त बस्तीमा लकडाउनकै क्रममा उनीहरु तेस्रो पटक राहत दिन पुगेका थिए । लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल वितरण गरेका छन् । सरकारले लकडाउन थप्दै गएका छन् तर दलित, गरिबलाई राहत थपिएको छैन । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न धौ धौ परिरहेका छन् । गाउँका हुने खानेबाट ऋण सापटी गरी छाक टार्छन् बाध्य छन ।
लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पुर्याउने चौधरी र कर्माचार्य दिनचार्य नै बनाएका छन् । हरेक दिन एउटा- एउटा बस्ती पुग्ने गरेका छ्न ।

Discussion about this post

Related Posts

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

भ्यूज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब

भ्यूज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब

सरकार र दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति

सरकार र दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति

मधेशमा १४ स्वास्थ्यकर्मीको काज फिर्ता, दरबन्दी भएकै कार्यालयमा पठाइयो

कर्मचारी दरबन्दी घटाउने निर्णय कार्यान्वयमा तीव्रता, निती तथा जना आयोगमा २९ कर्मचारी हटाइयो

मधेस प्रदेश मुख्यमन्त्री धार्मिक यात्राका, काबा मोहम्मद समिरलाई

मधेस प्रदेश मुख्यमन्त्री धार्मिक यात्राका, काबा मोहम्मद समिरलाई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि