nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा एउटै स्कुलमा दुई प्रधानाध्यापकको विवाद चुलिँदा विद्यार्थीहरुको भबिस्य अन्यौलमा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ५, २०७७, १०:४३ बिहान
सिरहामा एउटै स्कुलमा दुई प्रधानाध्यापकको विवाद चुलिँदा  विद्यार्थीहरुको भबिस्य अन्यौलमा

महेश सिंह/लहान,चैत ५ गते।कुनै पनी विधालयमा एक प्रधानाध्याक हुन्छ । एउटै विधालयमा दुईटा प्रधानाध्यापक छ भनेर सुन्दा तपाँईलाई अचम्म लाग्न सक्छ त्यस्तै भएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर– १ को कचनारीमा रहेको एक बिधालयमा बिवाद उग्ररूप लिएका छन् ।कचनारीमा रहेको श्री आधारभुत विधालयमा करिब आठ महिना देखी प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा बिधार्थीको भबिष्य अन्यौलमा रहेको छ । कक्षा ८ सम्म संचालनमा रहेको सो विधालयमा २०७७ भदौ १७ गते देखी प्रधानाध्यापकको बिषयमा आपसि बिबाद चल्दै आईरहेको छ ।
प्रधानाध्यापकको बिषयमा आपसी बिबादका कारण उच्च आदालत जनकपुर राजबिराजमा मुद्दा दायर भएको छ । ४ वटा शिक्षक मात्र रहेको सो बिधालयमा २ टा शिक्षक बिच निमित प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा सो विधालयको पुर्ण रुपमा अध्ययन अध्यापनमा प्रभाबित परेको स्थानियहरुले बताएका छन् ।

निमित प्रधानाध्यापक रामनाथ भगत यादवले मिति २०७७ बैशाख १० गतेदेखी बिधालयमा प्रधानाध्यापकको रुपमा कार्यभार सम्हाल्दै आईरहेको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई , सिरहा कार्यालयले बरिष्ठताको आधारमा प्रअ रामनाथ भगत यादबलाई मान्यता दिईरहेको बेला गाउँपालिकाले मिति २०७७ भदौ १७ गतेका दिन सोही बिधालयमा काजमा बिन्देश्वर प्रसाद यादबलाई निमित प्रधानाध्यापकको रुपमा पठाएर बिबाद चुलिएको छ । पहिलाको निमित प्रधानाध्यापक रामनाथ भगत यादबले गाउँपालिकाले काजमा पठाएका बिन्देश्वर प्रसाद यादबलाई सहमती दिएको छैन ।

शिक्षा ऐनमा पहिलेको प्रधानाध्यापकले दोस्रो प्रधानाध्यापक बिधालयमा हाजीरी हुँदा सहमती दिनुपर्ने प्राबधान रहेको छ । कुनैपनी अफिसिय काम गर्दा दुईटै प्रधानाध्यापकले लेटरप्याडमा सिग्नेचर गर्दै आईरहेको छ । गाउँपालिकाले निमित प्रअ पठाएर बिबाद खडा गरेको निमित प्रधानाध्यापक रामनाथ भगत यादवले बताएका छन । उनले भने आदालतमुद्धा दायर गरेको छु ।

आदालतको फौसलाको सुनवाई चैत्र ८ गते छ । सहदेव यादवलाई काज फिर्ताको लागी शिक्षा विकास तथा समन्वय ईकाई सिरहाबाट मिति २०७७ माघ २० गते आधिकारीक रुपमा चिठ्ठी आईसकेको भएपनी उनले स्कुल नछोडेको बताए । उनले भने साउन महिना देखि मलाई गाउँपालिकाले तलब दिएको छैन् । स्कुलमा राजनीतिक हावी छ राजनीतिक हिसाबले गाउँपालिकाले उनलाई न्युक्ती गरेको निमित्त प्रधानाध्यापक यादवले बताएका छन् ।

यता अर्काे प्रधानाध्यापक बिन्देश्वर प्रसाद यादवले भने मलाई गाउँपालिकाले मिति २०७७ भदौ १७ गते निमित प्रधानाध्यापकको लागी चिठी दिएको छ । गाउँपालिकाले काज फिर्ता पठाएको खण्डमा म स्कुल छेडने छु ,‘ शिक्षा विकास तथा समन्वय ईकाईको चिठी मैले बुझेकै छैन उनले भने ।’
३ सय ९६ बिधार्थी अध्यनरत रहेको बिधालयमा एउटा कार्यालय सहयोगी र प्रअ लगायत ४ जना शिक्षकको भरमा विधालयमा कक्षा संचालन भैरहेको छ । कक्षा कोठाको आभाव छन् कक्षा कोठाको आभावका कारण कक्षा १ देखि ३ सम्मका बिधार्थीहरु एउटै कोठामा अध्ययन गरिरहेको छ भने कक्षा ४ र ५ , र ६,७ का बिधार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गरिरहेको बिधार्थीहरुले बताएका छन् । पाठयक्रम अनुसारको अध्यापन नहुने , बिषयहरु पुर्ण रुपमा पढाई नहुने बिधार्थीहरुले गुनासो गरे ।

करिब ४ साल देखि सो बिधालयमा ब्यबस्पान समिति छैन ब्यबस्थापन समिति नहुदा खाजा कार्यक्रम पनी संचालनमा छैन । बेन्च डेस्को आभाबको कारण तल्लो तह कक्षाका बिधार्थीहरु भुईमै बसेर अध्ययन गर्न बाध्य छन् । विधालयमा खानेपानी र शैचालय समेत नरहेको बिधार्थीहरुले गुनासो गरेका छन् ।

Tags: शिक्षा

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!