nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ४, २०८३, १:३४ मध्यान्ह
यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

काठमाडौं/असोज ४ गते। एसियाली खेलकुद (एसियाड) खेल हिजाेवाट सुरू भएकाे छ । जापानकाे जापानको आइची-नागोयामामा एक भब्य कार्यक्रमका बिचमा उदघाटन भएकाे छ ।

जसअनुसार अहिलेसम्म चीन, मकाउ, कजाकिस्तान, जापान, दक्षिण काेरिया र कम्बाेडियाले एक एक स्वर्ण पदक हासिल गरिसकेका छन् । सन् २०१० को ग्वाङ्झाउ एसियाडमा नेपालले २० खेलमा १४० खेलाडी सहभागी गराएको थियो भने  जापानको आइची-नागोयामा असोज ३ देखि १८ गतेसम्म जारी २० औँ एसियाडमा नेपालले २१ खेलमा ७८ पुरुष र ५७ महिला गरी कुल १३५ खेलाडी सहभागी गराउँदै छ।

प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडीहरूको नामावली:

१) आर्चरी (२)

तिलक पुन मगर (रिकर्भ पुरुष व्यक्तिगत / मिक्स्ड टिम)

ज्ञानु अवाले (रिकर्भ महिला व्यक्तिगत / मिक्स्ड टिम)

२) एथलेटिक्स (६)

खडकबहादुर खड्का (म्याराथन)

राजन रोकाया (१० हजार मिटर र म्याराथन)

मुकेशबहादुर पाल (१५ सय मिटर र ५ हजार मिटर)

सोमबहादुर कुमाल (८ सय मिटर)

सन्तोषी श्रेष्ठ (५ हजार मिटर र १० हजार मिटर)

पूर्णलक्ष्मी न्यौपाने (१५ सय मिटर र ५ हजार मिटर)

३) ब्याडमिन्टन (४)

क्षितिज खनाल (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)

प्रफुल महर्जन (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)

रसिला महर्जन (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)

रिहाना शेरचन (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)

४) बक्सिङ (७)

दानबहादुर दर्लामी (पुरुष ७० केजी)

रवीन नेपाल (पुरुष ९० केजी)

खगेन्द्र रोकामगर (पुरुष ६० केजी)

चन्द्रबहादुर थापा (पुरुष ५५ केजी)

अस्मिता दुवाल (महिला ५४ केजी)

रमिशा श्रेष्ठ (महिला ५१ केजी)

कुसुम तामाङ (महिला ६५ केजी)

५) क्रिकेट (१५)

दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल।

६) साइकलिङ (२)

नवराज न्यौपाने (पुरुष क्रस कन्ट्री)

उषा खनाल (महिला क्रस कन्ट्री)

७) गल्फ (४)

सद्भाव आचार्य (पुरुष व्यक्तिगत र टिम)

सुवास तामाङ (पुरुष व्यक्तिगत र टिम)

राहुल विश्वकर्मा (पुरुष व्यक्तिगत र टिम)

तारा कार्की (महिला व्यक्तिगत)

८) जुडो (६)

विकास विक (पुरुष ६० केजीमुनि र मिक्स्ड टिम)

सुजन गुरुङ (पुरुष ९० केजीमुनि र मिक्स्ड टिम)

विशेष विक (पुरुष ६६ केजीमुनि र मिक्स्ड टिम)

निशा श्रेष्ठ (महिला ४८ केजीमुनि र मिक्स्ड टिम)

देवकीमाया श्रेष्ठ (महिला ५२ केजीमुनि र मिक्स्ड टिम)

पुनम श्रेष्ठ (महिला ७० केजीमुनि र मिक्स्ड टिम)

९) कबड्डी (२४)

पुरुष: सुरज बोहरा, आदित्य चौधरी, प्रकाश गिरी, अशोक जोशी, संस्कार कुमार, कुमार लामा, गणेश पाकी, करुन रसाइली, घनश्याम रोकामगर, रवी थारु, सागर यादव र अंकु पुन।

महिला: मानमती विष्ट, रवीना चौधरी, जयन्ती बदु, गंगा घिमिरे, खिममाया खत्री, मनिषा जोशी, मीना नेपाली, विनिता पण्डित, नानुमाया पराजुली, मेनुकाकुमारी राजवंशी, सिर्जनाकुमारी थारु र आस्मा यादव।

१०) कराते (८)

काता: सानुमाया थिङ (व्यक्तिगत र टिम काता), अलिशा रास्कोटी मगर (टिम काता), मेघा लिम्बू (टिम काता)।

कुमिते: राकेश मानन्धर (५५ केजीमुनि), मिनबहादुर तामाङ (६० केजीमुनि), तेन्जिङ शेर्पा (८४ केजीमाथि), निरुपा डोङ तामाङ (६८ केजीमुनि), एरिका गुरुङ (६८ केजीमाथि)।

११) क्यानोइङ (२)

विजय माफी (पुरुष कायाक क्रस र क्यानोइङ स्लालम के-१)

आशिष रानामगर (पुरुष कायाक क्रस र क्यानोइङ स्लालम के-१)

१२) स्केटबोर्डिङ (२)

गजेन्द्र बर्देवा (पुरुष स्ट्रिट)

शरद राई (पुरुष स्ट्रिट)

१३) सफ्ट टेनिस (४)

प्रदीप खत्री (पुरुष सिङ्गल्स र टिम)

कमलबहादुर भण्डारी (पुरुष सिङ्गल्स, टिम र मिक्स्ड डबल्स)

ब्रिजेश पाण्डे (पुरुष टिम)

जर्जिया चौधरी (महिला सिङ्गल्स र मिक्स्ड डबल्स)

१४) स्क्वास (२)

अरहन्त केशर सिंह (मिक्स्ड डबल्स)

विपना ब्लोन (मिक्स्ड डबल्स)

१५) पौडी (५)

डुवाना लामा (महिला १०० र २०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्ट्रोक)

आर्या महर्जन (महिला १०० मिटर फ्रिस्टाइल र ५० मिटर ब्याकस्ट्रोक)

अभिव प्रधान (पुरुष १०० मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाइ)

एर्भिन श्रेष्ठ (पुरुष ५० र १०० मिटर फ्रिस्टाइल)

जादेन श्रेष्ठ (पुरुष १०० मिटर ब्याकस्ट्रोक र ५० मिटर ब्रेस्ट्रोक)

१६) टेबल टेनिस (६)

नविता श्रेष्ठ (महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स)

इभाना थापा (महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स)

योङ्गी पौडेल (महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स)

रुवीन महर्जन (पुरुष सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स)

संयोग कपाली (पुरुष सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स)

गणञ्जय दाहाल (पुरुष सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स)

१७) तेक्वान्दो (३)

अभिषेक बराल (पुरुष क्योरुगी ८० केजीमुनि)

युवराज राना (पुरुष व्यक्तिगत पुम्से यु-३०)

स्वस्तिका तामाङ (महिला व्यक्तिगत पुम्से यु-३०)

१८) टेनिस (५)

प्रदीप खड्का (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)

निशान श्रेष्ठ (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)

अभिषेक बास्तोला (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)

सिभाली गुरुङ (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)

स्वस्तिका विष्ट (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)

१९) भलिबल (१२)

निरुता ठगुन्ना, सलिना श्रेष्ठ, उषा नाथ, सुमित्रा रेग्मी, मिना सुनार, सुनिता खत्री, वसन्ती साउद, आरती सुवेदी, प्रगति नाथ, सलिना बुढामगर र रीमा कुँवर।

२०) कुस्ती (६)

सुरेश चुनरा (पुरुष ७४ केजी)

निखिलराज पटेल (पुरुष ८६ केजी)

राज यादव (पुरुष १२५ केजी)

रामकिशोर यादव (पुरुष ६५ केजी)

सुशिला चन्द (महिला ६२ केजी)

सिवाङ्गी दुवे (महिला ५७ केजी)

२१) उसु (१०)

विजय सिञ्जाली (पुरुष चाङ्सुएन)

हरिप्रसाद गोले (पुरुष ताइजीक्वान अल राउन्ड)

राजीव तामाङ (पुरुष दाओसु/गुन्सु)

सुस्मिता तामाङ (महिला चाङ्सुएन)

रोहित चुनारो (पुरुष सान्डा ५६ केजी)

अमर सुनार (पुरुष सान्डा ६५ केजी)

सञ्जीव महर्जन (पुरुष सान्डा ७५ केजी)

दीपक हमाल (पुरुष नानक्वान अल राउन्ड)

रिता ठकुल्ला (महिला सान्डा ६० केजी)

सबिता राई (महिला ताइजीक्वान अल राउन्ड)

Tags: खेलकुद

Discussion about this post

Related Posts

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि