nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३१, २०८३, ११:१२ बिहान
वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

काठमाडौं/भदौ ३१ गते। वर्षायामले गर्मीबाट राहत दिलाए पनि घरभित्र ओसिलोपन र दुर्गन्धजस्ता समस्या निम्त्याउने गर्छ।

हावामा हुने चिस्यानका कारण कोठा, दराज, ओछ्यान र भित्ताहरूमा ओस जम्मा हुन्छ। यसले गर्दा घरभित्र गुम्सिएको वा नराम्रो गन्ध आउन थाल्छ। समयमै यसको समाधान गरिएन भने घरको वातावरण बिग्रनुका साथै स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्छ। यस्तो अवस्थामा केही विशेष प्रकारका बिरुवा (इन्डोर प्लान्ट) को प्रयोग गरी घरलाई ताजा र स्वच्छ राख्न सकिन्छ।

वर्षाको समयमा हावा अत्यधिक आर्द्र हुने भएकाले कोठामा ओसिलोपन र दुर्गन्ध बढ्छ। यो समस्या समाधानका लागि पिस लिली, स्नेक प्लान्ट, स्पाइडर प्लान्ट र बोस्टन फर्न उत्कृष्ट विकल्प हुन्। यी बिरुवाले हावाबाट ओसिलोपन सोसेर घरभित्र ढुसी बढ्न दिँदैनन् र प्राकृतिक रूपमा हावा शुद्ध बनाउँछन्।

पिस लिली

यो बिरुवा ओसिलोपन वा आर्द्रता सोस्न निकै प्रभावकारी हुन्छ। यसले दुर्गन्ध र हानिकारक तत्त्वहरूलाई छानेर हावा ताजा बनाउँछ। सन् १९८९ मा नासाले गरेको एक अध्ययनअनुसार पिस लिली विश्वका उत्कृष्ट वायु शुद्धीकरण गर्ने ‘इन्डोर प्लान्ट’ मध्ये एक मानिन्छ। यसले घरभित्रको स्थिर हावामा पाइने बेन्जिन, फर्मल्डिहाइड र कार्बन मोनोअक्साइडजस्ता अत्यन्त विषाक्त पदार्थ सोस्छ। बदलामा प्रशस्त अक्सिजन छाड्ने भएकाले घरको हरेक कुनाको हावा स्वच्छ रहन्छ।

स्नेक प्लान्ट

स्नेक प्लान्ट घरका लागि उपयुक्त अर्को उत्कृष्ट बिरुवा हो। यसले हावा शुद्ध पार्नुका साथै राति पनि अक्सिजन उत्सर्जन गर्छ। यसको हेरचाह र मर्मतसम्भारमा धेरै समय दिनु पर्दैन। यसले ओसिलो ठाउँमा फस्टाउने ब्याक्टेरिया नष्ट गर्न मद्दत पुर्‍याउँछ, जसले गर्दा कोठाको बासी हावा सफा हुन्छ।

स्पाइडर प्लान्ट

नासाद्वारा प्रमाणित यो ‘एयर प्युरिफायर’ ले हावाबाट विषाक्त ग्यास र अप्रिय गन्ध सोस्छ। स्पाइडर प्लान्ट कम हेरचाहमा पनि सजिलै हुर्कने लोकप्रिय बिरुवा हो। यसले भित्री हावा शुद्ध गर्नुका साथै तनाव कम गर्न र वास्तु सिद्धान्तअनुसार घरमा सकारात्मक ऊर्जा ल्याउन मद्दत गर्छ।

बोस्टन फर्न

यो बिरुवा ओसिलो वा आर्द्र वातावरणमा राम्रोसँग फस्टाउँछ। यसले प्राकृतिक ‘ह्युमिडिफायर’ (आर्द्रता सन्तुलन गर्ने उपकरण) को रूपमा काम गर्ने भएकाले बाथरुम वा ओसिलो हुने सम्भावना भएका कोठाका लागि निकै उपयोगी मानिन्छ।

Tags: जीवन शैली

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि