nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज गणेश चतुर्थीः गणेशजीको जन्म देखी चन्द्रमाको दर्शन गर्न नहुनेसम्म

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २९, २०८३, ११:४३ बिहान
आज गणेश चतुर्थीः गणेशजीको जन्म देखी चन्द्रमाको दर्शन गर्न नहुनेसम्म

भदाैं २९ गते । गणेश चतुर्थी (सिद्धिविनायक चतुर्थी) भगवान श्री गणेशको जन्मजयन्तीको रूपमा मनाइने एक पवित्र पर्व हो। यो भाद्रपद महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा पर्दछ। भगवान गणेशलाई विघ्नहर्ता (कष्ट हटाउने) र रिद्धि-सिद्धि (बुद्धि र समृद्धि) का दाता मानिने भएकाले कुनै पनि शुभ कार्यको सुरुवात गर्नुअघि उनकाे पूजा गरिन्छ।

शिव पुराण अनुसार माता पार्वतीले आफ्नो शरीरको मैलोबाट बालकको आकृति बनाएर प्राण प्रतिष्ठा गरेका थिए । उनले ती बालकलाई द्वारपालका रूपमा राखे । जब भगवान् शिव आए, बालकले उनलाई रोकेपछि शिवजीले क्रुद्ध भई बालकको शिरच्छेद गरि दिए, त्यसपछि पछि पार्वतीको दुःख निवारण गर्न शिवजीले हात्ती (गज) को टाउको जोडेर ती बालकलाई पुनर्जीवन दिए र ‘गणेश’ (गणहरूका नायक) नामाकरण गरिदिए । जसअनुसार सम्पूर्ण देवी-देवताहरूमध्ये गणेशजीलाई प्रथम पूजाको अधिकार प्राप्त भयो भने कुनै पनि शुभ कार्य, यज्ञ वा पूजा गर्दा विघ्न-बाधा नआओस् भनेर सबैभन्दा पहिले गणेशजीको आराधना गर्ने परम्परा पौराणिक कालदेखि नै सुरु भएको हो।

उता, चन्द्र दोष र सम्यन्तक मणिको कथा पनि जाेडिएकाे छ । गणेश चतुर्थीका दिन चन्द्रमा हेर्न नहुने धार्मिक मान्यता छ। गणेशजी हात्तीको मुख पाएर हिँडिरहदाँ चन्द्रमाले उनकाे रूप देखेर हास्य-व्यङ्ग्य (उपहास) गरेपछि गणेशजीले चन्द्रमालाई “आजका दिन तिमीलाई हेर्ने मानिसमाथि झूटा लाञ्छना (दोष) लाग्नेछ” भनी श्राप दिएका थिए । महाभारत र श्रीमद्भागवतमा भगवान् श्रीकृष्णमाथि लागेको सम्यन्तक मणिको चोरीको आरोप पनि यही दिन चन्द्रमा हेरेकाले लागेको पौराणिक कथा जोडिएको छ।

व्रत विधि

पूजा तयारी: चतुर्थीको दिन बिहान सबेरै उठेर स्नान गरी चोखो कपडा लगाउनुहोस्। पूजा स्थानलाई सफा गरी तामा वा माटोको घडामा गणेशको मूर्ति वा चित्र स्थापना गर्नुहोस्।

संकल्प: हाथमा अक्षता, फूल र जल लिएर दिनभर श्रद्धापूर्वक व्रत बस्ने र गणेश पूजा गर्ने संकल्प गर्नुहोस्।

पुजन सामग्री: श्री गणेशलाई विशेष गरी रातो फूल (विशेषतः गुड़हल/रतो कमल), दुर्वा (दुबो), चन्दन, अक्षता, धुप, दीप र नैवेद्य (मोदक, लड्डु, फलफूल) अर्पण गरिन्छ।

दुबाे अर्पण: गणेशजीलाई २१ मुठा दुबो चढाउनु अत्यन्त फलदायी मानिन्छ।

कथा र आरती: पूजापछि गणेश चतुर्थीको व्रत कथा श्रवण वा वाचन गरी गणेशजीको आरती गाउनुपर्छ।

चन्द्र दर्शनसम्बन्धी नियम

गणेश चतुर्थीका दिन बेलुकाको चन्द्रमा हेर्नुहुँदैन भन्ने धार्मिक मान्यता छ। यस दिन चन्द्रमा हेर्दा झूटा लाञ्छना वा दोष (चन्द्र दोष) लाग्छ भन्ने विश्वास गरिन्छ। यदि भुलवश चन्द्रमा देखिएमा गणेशजीको मन्त्र जाप वा भागवतको सम्यन्तक मणिको कथा सुन्ने विधान छ।

व्रतका लाभहरूमा जीवनमा आउने सम्पूर्ण विघ्न-बाधा र समस्याहरू हट्ने, कार्य क्षेत्रमा सफलता, ज्ञान, बुद्धि र सद्बुद्धि प्राप्त हुने, परिवारमा सुख, शान्ति र समृद्धिको बास हुने छ ।

Tags: धर्म/संस्कृतीसमाचार

Discussion about this post

Related Posts

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि