nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भगवान श्रीकृष्णको सबैभन्दा पुरानो मुर्ति नारायणहिटीमा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २४, २०८३, ११:२६ बिहान
भगवान श्रीकृष्णको सबैभन्दा पुरानो मुर्ति नारायणहिटीमा

प्रा.डा. जगमान गुरूङ/​काठमाडौं/भदौं २४ गते। भाद्रकृष्ण अष्टमीको मध्यरातमा आकाशमा रोहिणी नक्षत्र चम्किरहेको शुभ अवसरमा वृष लग्न र वृष राशिमा भगवान् श्री वासुदेव कृष्णचन्द्र यस धरातलमा प्रकट हुनुभयो। उहाँले यदुवंशको वृष्णिकुलमा अवतार लिनुभएको हो।

​नेपालमा भगवान् विष्णुका दुई थरी मूर्तिहरू पाइन्छन्। जसमध्ये एक थरी मूर्तिमा शिवलिङ्गको आकृतिको शिलामा चारैतिर शङ्ख, चक्र, गदा र पद्म धारण गरेका भगवान् विष्णुका एउटै स्वरूप अङ्कित गरिएको हुन्छ। कलाको भाषामा यस प्रकारको मूर्तिलाई ‘विष्णुचतुर्मूर्ति’ भनिन्छ।

​अर्को प्रकारको मूर्तिमा शिवलिङ्गको आकृतिको शिलामा वासुदेव, सङ्कर्षण, प्रद्युम्न र अनिरुद्ध गरी यी चार वृष्णिनायकहरूको मूर्ति अङ्कित गरिएको हुन्छ। यस प्रकारको मूर्तिलाई ‘चातुर्व्यूह’ अर्थात् ‘विष्णुचातुर्व्यूह मूर्ति’ भनिन्छ।

​यी विष्णुचातुर्व्यूह मूर्तिमा भगवान् वासुदेव कृष्ण परमात्माका प्रतीक हुनुहुन्छ। उहाँका दाजु बलराम (सङ्कर्षण) जीवका, छोरा प्रद्युम्न मनका र नाति (प्रद्युम्नका छोरा) अनिरुद्ध अहङ्कारका प्रतीक हुन्। यसरी यी चार वृष्णिनायकलाई विष्णुचातुर्व्यूहका रूपमा प्रस्तुत गरिएको छ।

​नेपालमा यस्ता विष्णुचातुर्व्यूह मूर्तिहरू प्रशस्त छन्। यहाँ भेटिएका यस्ता मूर्तिहरूमध्ये नारायणहिटी राजदरबारस्थित विष्णुचातुर्व्यूह मन्दिरमा प्रतिष्ठापित मूर्ति सबैभन्दा प्राचीन मानिन्छ। यो मूर्ति लिच्छविकालको अन्त्यतिर (आठौँ शताब्दीतिर) को हो। यति प्राचीन मूर्ति अहिलेसम्म अन्यत्र पाइएको छैन। यसबाहेक ललितपुर मङ्गलबजारको चारनारायण मन्दिर, काठमाडौँ हनुमानढोका दरबार परिसरको जगन्नाथ मन्दिर, चाँगुनारायणको भण्डारखाल बगैँचा र टेकु दोभानमा पनि यस्ता विष्णुचातुर्व्यूह मूर्तिहरू रहेका छन्।

​भगवान् श्री वासुदेव कृष्णको यस चातुर्व्यूह श्रीविग्रहले सम्पूर्ण चराचर जगत्को उद्धार गरून्।

​

कृष्णस्तु भगवान् स्वयं। ॐ नमो भगवते वासुदेवाय।

Tags: समाचार

Discussion about this post

Related Posts

भारतका विभिन्न स्थानबाट १५ नेपाली बालबालिकाको उद्धार, आज परिवारको जिम्मा लगाइँदै

भारतका विभिन्न स्थानबाट १५ नेपाली बालबालिकाको उद्धार, आज परिवारको जिम्मा लगाइँदै

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

यस्तो छ महान पाँच फुटबलरले ५० औँ गोल गर्दाको उमेर र खेल संख्या

यस्तो छ महान पाँच फुटबलरले ५० औँ गोल गर्दाको उमेर र खेल संख्या

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि