काठमाडौं/भदौ २३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजा-आराधना गरेका छन्। प्रथम महिला सबिता पौडेलसहित पशुपतिनाथ पुगेका उनले देश तथा जनताको हित र कल्याणको कामना गर्दै विशेष पूजा अर्चना गरेका हुन्।
देशमा शान्ति, सुशासन, समृद्धि एवं समग्र राष्ट्र र जनताको भलाइको संकल्पसहित राष्ट्रपति पौडेलले पूजा-आराधना गरी मूल पुजारीबाट फूलप्रसाद ग्रहण गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।















Discussion about this post