nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अमुक्तभरण सप्तमी: निसन्तानका लागि सन्तान प्राप्तिको पावन व्रत

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०८३, ११:१६ बिहान
अमुक्तभरण सप्तमी: निसन्तानका लागि सन्तान प्राप्तिको पावन व्रत

काठमाडाैं/भदाैं १८ गते। आज अमुक्तभरण सप्तमी, जसलाई मुक्ताभरण सप्तमी वा सन्तान सप्तमी पनि भनिन्छ ।  हिन्दु धर्मशास्त्रमा विशेष महत्त्व बोकेको एक पावन व्रत र पर्व हो। यो व्रत प्रत्येक वर्ष भाद्रपद महिनाको शुक्ल पक्षको सप्तमी तिथिका दिन मनाइन्छ।

पौराणिक मान्यता अनुसार द्वापर युगमा जब कंसले देवकी र वसुदेवका एक-एक गरी ६ वटा सन्तानको हत्या गरिदिएका थिए,तब शोकमा परेकी देवकीलाई सान्त्वना दिन र उनका आगामी सन्तानको रक्षाका लागि लोमश ऋषिले यो व्रतको विधान बताउनुभएको थियो।  लोमश ऋषिले देवकीलाई पुत्र शोकबाट मुक्ति पाउन भाद्रपद शुक्ल सप्तमीका दिन भगवान् शिव-पार्वती र सूर्यदेवको अमुक्तभरण (सन्तान) सप्तमी व्रत बस्न सल्लाह दिनुभएको थियो। देवकीले यो व्रत विधिपूर्वक सम्पादन गरेपछि नै भगवान् श्रीकृष्ण र बलरामको रक्षा भएको र उत्तम सन्तान प्राप्त भएको विश्वास गरिन्छ।

प्राचीन कालमा अयोध्यामा प्रतापी राजा नहुष र उनकी रानी चन्द्रमुखी थिए। रानीकी एक प्रिय सहेली (ब्राह्मणी) थिइन्, जसको नाम रूपमती थियो। एक दिन दुवै सरयू नदीमा स्नान गर्न जाँदा त्यहाँ केही महिलाहरूले भगवान् शिव-पार्वतीको षोडशोपचार पूजा गरी सन्तान सप्तमीको व्रत बसिरहेको देखे। यो देखेर रानी र ब्राह्मणी दुवैले पनि जीवनभर यो व्रत बस्ने सङ्कल्प गरे। तर, घर फर्किएपछि रानीले राजमद र आलस्यका कारण व्रत बस्न बिर्सिइन्,जब कि ब्राह्मणीले निष्ठापूर्वक व्रत सम्पादन गरिरहिन्।

यो व्रतमा शिव-पार्वतीलाई धागो (डोरो) वा कङ्कण अर्पण गरी पूजा गरिन्छ र पछि त्यसलाई रक्षासूत्रका रूपमा सन्तानको नाडी वा गलामा पहिराइदिने गरिन्छ। यसले सन्तानलाई रोग, अकाल मृत्यु र विघ्नबाधाबाट जोगाएर दीर्घायु तथा सर्वसम्पन्न बनाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ।

धार्मिक महत्त्व तथा उद्देश्यसन्तान सुख र रक्षा: यो व्रत विशेषगरी आमाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य,समृद्धि र रक्षाका लागि बस्ने गर्छन्।

निसन्तानका लागि फलदायी: सन्तान प्राप्ति नभएका दम्पतीले यो व्रत विधिपूर्वक सम्पादन गरेमा उत्तम सन्तान प्राप्त हुने धार्मिक विश्वास छ।

पूजन विधि१.

पूजा आराधना: यस दिन बिहानै स्नान गरी चोखो कपडा लगाएर भगवान् शिव र माता पार्वतीको षोडशोपचार विधिले पूजा-आराधना गरिन्छ।

२. रक्षासूत्र/डोरो धारण: पूजाका क्रममा भगवान् शिव-पार्वतीलाई रातो धागो (डोरो) वा चाँदीको कङ्कण अर्पण गरिन्छ र पूजापश्चात् सन्तानको रक्षाका लागि उक्त डोरो वा कङ्कण पहिराइदिने गरिन्छ।

३. प्रसाद अर्पण: भगवान्‌लाई मुख्य गरी मालपुवा,खीर वा गुँड/फलाहारको भोग लगाइन्छ।

Tags: धर्म/संस्कृती

Discussion about this post

Related Posts

रसुवा बाढीपीडितका लागि औषधि व्यवसायी संघ धनुषाको ४ लाख १ सय ११ रुपैयाँ सहयोग

रसुवा बाढीपीडितका लागि औषधि व्यवसायी संघ धनुषाको ४ लाख १ सय ११ रुपैयाँ सहयोग

वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

रसुवा बाढी : ५९० विदेशीसहित झन्डै चार हजार बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन

रसुवा बाढी : ५९० विदेशीसहित झन्डै चार हजार बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन

इजिप्ट भ्रमणः सिकाे मध्यपूर्वका लागि नयाँ सुरक्षा संरचनासम्बन्धी चारबुँदे प्रस्ताव

इजिप्ट भ्रमणः सिकाे मध्यपूर्वका लागि नयाँ सुरक्षा संरचनासम्बन्धी चारबुँदे प्रस्ताव

मेस्सीको अन्तर्राष्ट्रिय संन्यास: निस्सन्देह, एउटा फुटबल युगको अन्त्य

मेस्सीको अन्तर्राष्ट्रिय संन्यास: निस्सन्देह, एउटा फुटबल युगको अन्त्य

सर्लाहीमा चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

सर्लाहीमा चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाइने

हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाइने

‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ बन्यो सर्वाधिक कमाउने तेस्रो फिल्म

‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ बन्यो सर्वाधिक कमाउने तेस्रो फिल्म

उपत्यकामा २४ घण्टाभित्र ५२३ चालक कारबाहीमा, मापसे गर्ने ६३ जना

उपत्यकामा २४ घण्टाभित्र ५२३ चालक कारबाहीमा, मापसे गर्ने ६३ जना

चीनवाट दोस्रो डीएनए विशेषज्ञ टोली काठमाडौँ आउँदै

चीनवाट दोस्रो डीएनए विशेषज्ञ टोली काठमाडौँ आउँदै

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि