nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चार बुँदे सहमति पश्चात हरवा चरवाको धर्ना स्थगित

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १७, २०८३, ११:१० बिहान
चार बुँदे सहमति पश्चात हरवा चरवाको धर्ना स्थगित

जनकपुरधाम/भदौ १७ गते। गत एक सातादेखि जारी हरवा चरवाहरुको धर्ना मधेश प्रदेश सरकारसँगको चार बुँदे सहमति पश्चात स्थगित भएको छ ।

लगत संकलन प्रमाणीकरण र परिचयपत्र वितरण तथा भूमिहीन हरवा चरवा परिवारको पहिचान गरी दिेगा पुनःस्थापना सुनिश्चित गर्ने स्पष्ट कार्ययोजना तत्काल स्वीकृत गरी कार्यान्वयन सहितका दुई बुँदे माग अघि सार्दै हरवा चरवा आन्दोलन संघर्ष समितिले सात दिनदेखि मधेश सरकारका प्रशासनिक केन्द्र मधेश भवन अगाडि धर्ना दिँदै आएका थिए ।

मंगलबार प्रदेश सरकारका प्रतिनिधि भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको उपस्थितिमा भएको वार्तामा चार बुँदे सहमति पश्चात धर्ना सहितका आन्दोलनको कार्यक्रम तत्कालका लागि स्थगित गरिएको संघर्ष समितिका संयोजक श्रीप्रसाद सादाले जानकारी दिएका छन् ।

संघर्ष समितिका पदाधिकारीहरुले मन्त्रालयको कार्यविभाजन नियमावली परिमार्जन, लगत संकलन प्रमाणीकरण र परिचयपत्र निर्देशिका तयार पारिने र विगतमा भई स्वीकृतिको पर्खाईमा रहेका निर्देशिकाको मस्यौदा परिमार्जनका लागि समिति गठन सहितका बुँदाहरु प्रस्ताव गरेको थिए ।

संयोजक सादाका दिएको जानकारी अनुसार सो प्रस्तावमा मन्त्रालयको कार्यविभाजन नियमावली मन्त्रालयका सचिव कार्यालय बाहिर रहेको कारण उनी आए लगतै मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बसेर परिर्माजन प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।

यस्तै लगत संकलन प्रमाणीकरण र परिचयपत्र निर्देशिका तयार पार्ने बारे कार्यविभाजन नियमावली परिमार्जनसँगै हरवा चरवा लगत संकलन प्रमाणीकरण र परिचय पत्र निर्देशिका कानून÷गृह र अर्थमन्त्रालयको सहमति लिई तयार पारेर मन्त्रिपरिषदको बैठकमा पेश गर्ने निर्णय गरिएको हो ।

तेश्रो विगतमा भई स्वीकृतिको पर्खाईमा रहेका निर्देशिकाको मस्यौदा परिमार्जनका लागि मन्त्रालयका कृषि प्रसार अधिकृत अविनाश कुमार झाको संयोजकत्वमा हरवा चरवाको प्रतिनिधिहरु रहने गरी ७ सदस्यीय समिति गठन गरिएको छ । यी समितिले कार्यविभाजन नियमावली परिमार्जन भएको सात दिनभित्र काम सम्पन्न गर्ने निर्णय भएको हो ।

अन्त्यमा संघर्ष समितिले गत एक सातादेखि गर्दै आएको धर्नासहितको आन्दोलन स्थगन गर्ने निर्णय गरिएको हो ।

Tags: मधेश प्रदेश खबर

Discussion about this post

Related Posts

बाढी प्रभावितका लागि ज्योति विकास बैंकको एक करोड सहयोग

बाढी प्रभावितका लागि ज्योति विकास बैंकको एक करोड सहयोग

संसद् बैठक आज: भोटेकोसी बाढी पीडितको विषयमा विशेष प्रस्ताव प्रस्तुत हुँदै

संसद् बैठक आज: भोटेकोसी बाढी पीडितको विषयमा विशेष प्रस्ताव प्रस्तुत हुँदै

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि