nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डन्डीफोरले हैरानीमा हुनुहुन्छ, उसो भए घरमै यसरी उपचार गराउनु होस

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २, २०८३, १:४७ मध्यान्ह
बर्षायाममा आउने डन्डिफोर रोक्न, अपनाउनुहोस् यो तरिका

बर्षायाममा प्राय डन्डिफोरले मानिसहरूलाई सताइरहेको हुन्छ । मुख्यतयाः किशोर र युवतीहरूमा यो समस्या ज्यादाँ देखिन्छ । त्यसैले धेरैले  डन्डीफोरको समस्याबाट छुटकारा पाउन बजारका धेरै समानहरू प्रयोग गरिरहेका हुन्छन तर पनि डन्डफोर निको हुन नसके पछि उनीहरूले हैरानीमा गुजार्नु पर्ने हुन्छ ।

त्यसैले आज हामी घरमै उपलब्ध प्राकृतिक र सरल सामग्रीहरूको प्रयोग गरेर डन्डिफोर निको पार्ने उपायका बारेमा जानकारी दिनेछौं । यहाँ केही प्रभावकारी घरेलु उपायहरू दिइएका छन्, त्यसवारेमा जान्नुहोस् ।

डन्डीफोर हटाउने प्रभावकारी घरेलु उपायहरूः

नीमको पत्ताः
नीममा एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले डन्डीफोर गराउने जीवाणु नष्ट गर्छ। नीमको पत्ता पखालेर पेस्ट बनाउनु होस् र डन्डीफोर भएको ठाउँमा लगाउनुहोस्। १५–२० मिनेटपछि चिसो पानीले पखाल्नु होस्।

काँचो बेसार र दही

बेसारले छालाको सङ्क्रमण कम गर्छ भने दहीले छालालाई शीतल र ओसिलो राख्छ। थोरै बेसारमा १ चम्चा दही मिसाएर पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनु होस्। सुकेपछि मनतातो पानीले पखाल्नुहोस्।

एलोवेराः
यसले छालाको जलन, रातोपना र सुन्निने समस्या कम गर्छ। ताजा एलोवेराको जेल निकालेर डन्डीफोरमा सीधा लगाउनु होस् र रातभरि छाड्न सक्नु हुन्छ वा २० मिनेट पछि धुन सक्नु हुन्छ।

कागतीको रसः
कागतीमा साइट्रिक एसिड हुन्छ जसले छालाको बढी तेल कम गर्न मद्दत गर्छ। काकतीको रसमा थोरै पानी वा गुलाब जल मिसाएर कपासको सहायताले डन्डीफोरमा मात्र लगाउनु होस्। संवेदनशील छाला छ भने वा घाममा जानु अघि यसको प्रयोग नगर्नुहोस्।

महः
महले छालालाई प्राकृतिक रूपमा सफा र लचिलो बनाउँछ। सफा औँला वा कपासले डन्डीफोरमा मह लगाउनुहोस् र १५–२० मिनेटपछि पखाल्नुहोस्।

ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूः

डन्डीफोरलाई निचोर्ने वा फुटाउने काम कहिल्यै नगर्नुहोस्, यसले खत बस्ने र संक्रमण फैलने खतरा हुन्छ। सफा पानीले धुनुहोस् । दिनमा २ पटक हल्का फेसवाश वा साबुन र सफा पानीले अनुहार धुनुहोस्। खास गरी प्रशस्त पानी पिउनुहोस् । दिनमा कम्तीमा २–३ लिटर पानी पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन्।

खानपानमा पनि उत्तिकै ध्यान दिनुहोस् । धेरै चिल्लो, पिरो, र प्याकेट गरिएका खानेकुराहरू कम खानुहोस्। हरियो सागपात र फलफूल बढी प्रयोग गर्नुहोस्। यदि डन्डीफोर धेरै गम्भीर वा दुखाइपूर्ण छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ।

Tags: जीवन शैली

Discussion about this post

Related Posts

जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि