nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बाख्रा चराउन गएकी पाँच वर्षीया बालिका कलभर्टको खाल्टोमा डबेर मृत्यु

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३१, २०८३, १२:५६ मध्यान्ह
सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

रौतहट/साउन ३१ गते। रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टबाट खसेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी छोरी फातमा खातुन रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार फातमा शनिबार बिहान बाख्रा चराउन घरबाट निस्किएकी थिइन्। बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट तल रहेको खाल्टोमा खसेपछि उनी जमेको पानीमा डुबेकी थिइन्।

बालिका पानीमा डुबेको देखेपछि स्थानीयवासीले तत्काल उद्धार गरी बाहिर निकाले पनि उनको मृत्यु भइसकेको थियो। प्रहरीका अनुसार घटनाबारे बिहान साढे ९ बजे प्रहरी चौकी रामपुरखापमा जानकारी पुगेको थियो। त्यसपछि असई धीरेन्द्रकुमार झाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा थप टोली खटाइएको प्रहरीले जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

पश्चिम बंगालका पुर्व सभामुखले पार्टी कार्यालयमा गरे आत्महत्या

पश्चिम बंगालका पुर्व सभामुखले पार्टी कार्यालयमा गरे आत्महत्या

आवारापन २’ बन्यो बर्षको सर्बाधिक कमाई गर्ने शिर्ष १० चलचित्र, दुई दिनमै कमायो ७२ करोड 

आवारापन २’ बन्यो बर्षको सर्बाधिक कमाई गर्ने शिर्ष १० चलचित्र, दुई दिनमै कमायो ७२ करोड 

रश्मिका घाइते भए पछि ‘राका’को सुटिङ ४५ दिन रोकियो

रश्मिका घाइते भए पछि ‘राका’को सुटिङ ४५ दिन रोकियो

इन्डोनेसियाको भुकम्पमा परी ४७ जनाको मृत्यु

इन्डोनेसियाको भुकम्पमा परी ४७ जनाको मृत्यु

म्यानमारले ३ लाख रोहिंग्याहरूलाई स्वदेश फर्किन दिने

म्यानमारले ३ लाख रोहिंग्याहरूलाई स्वदेश फर्किन दिने

उफ गर्मी, उसाे भए जान्नुहाेस् छाला जाेगाउने यी हुन घरेलु उपाय

उफ गर्मी, उसाे भए जान्नुहाेस् छाला जाेगाउने यी हुन घरेलु उपाय

देउवा समुहको भेला आज पनि जारी रहने 

देउवा समूहको राष्ट्रिय भेला आज समापन हुदैँ

मधुश्रावणी पर्व सम्पन्न

मधुश्रावणी पर्व सम्पन्न

ट्री अफ द इयर नेपाल २०२६ : कोशीका प्रणय धाख्वा राष्ट्रिय विजेता

ट्री अफ द इयर नेपाल २०२६ : कोशीका प्रणय धाख्वा राष्ट्रिय विजेता

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि