nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २३, २०८३, ११:१५ मध्यान्ह
श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

जनकपुरधाम/साउन २३ गते । श्री राम युवा कमिटी जनकपुरधामको नवनिर्वाचित कार्यसमितिको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विजय साहसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

 

श्री राम युवा कमिटीका निवर्तमान अध्यक्ष सरोज कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। मुख्यमन्त्री यादवको उपस्थितिमा नवनिर्वाचित अध्यक्ष साह सहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो।

पदस्थापनासँगै नयाँ कार्यसमितिले कमिटीको आगामी कार्यकालमा सामाजिक, धार्मिक, सांस्कृतिक तथा युवामैत्री गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ। श्रीराम युवा कमिटीले जनकपुरधामको सामाजिक तथा धार्मिक गतिविधिमा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ।

कार्यक्रममा वक्ताहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाज परिवर्तनमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए। उनीहरूले धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षणसँगै जनकपुरधामको विकास र सामाजिक सद्भाव कायम गर्न युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

नवनिर्वाचित अध्यक्ष विजय साहले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै श्रीराम युवा कमिटीलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कमिटीलाई सबै युवाको साझा संस्था बनाउँदै सामाजिक सेवा, धार्मिक–सांस्कृतिक संरक्षण र समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए।

कार्यक्रममा निवर्तमान कार्यसमितिलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत दिइएको थियो।

कार्यक्रममा मधेस प्रदेशका पूर्व सांसद दिपेन्द्र ठाकुर, पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, मनराशिस्वा नगरपालिकाका मेयर मोहन पाण्डे, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति थियो।

त्यस्तै, श्रीराम युवा कमिटीका पूर्व अध्यक्षहरू, विभिन्न संघ–संस्थाका पदाधिकारी, समाजसेवी, व्यवसायी, युवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि