nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ सरकारद्वारा तीन वर्षमा ११ शीर्षकमा ९३ बुँदे उपलब्धि सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३, २०७७, ७:३१ मध्यान्ह
प्रदेश २ सरकारद्वारा तीन वर्षमा ११ शीर्षकमा ९३ बुँदे उपलब्धि सार्वजनिक

जनकपुरधाम,फागुन ३ गते।प्रदेश २ सरकारले तीन वर्षको आफ्नो उपलब्धि सार्वजनिक गरेको छ । तीन वर्ष पुगेको अवसरमा सोमबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेको हो ।सोमबार प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको प्रगति सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलमा ९३ बुँदै उपलब्धि बारे जानकारी गराए ।मुख्यमन्त्री राउतले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको ३ वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको बताएका छन् ।

बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका रुपमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको ३ वर्षको उपलब्धि अपेक्षा अनुसार नभए पनि सन्तोषजनक रहेको बताए । संघको हैकम, नीति तथा कर्मचारी अभावका कारण समस्या भइरहेको बताए ।

संघसंग नीति बाझ्ने गरेकाले कतिपय विधेयक प्रदेश सरकारले बनाएको भएपनि कार्यनव्यनमा नआएको उनले बताए । यद्यपि उनले प्रदेश सरकार विभिन्न चुनौतीका बाबजुद सुशासन स्थापित गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे ।

तर, तीन वर्षको अवधिमा कर्मचारी व्यवस्थापन, भौतिक पूर्वाधार विकास, कृषि, सिचाईं, सडक, राष्ट्रिय गौरवको योजना स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेटी बचाउ बेटी पढाउ, कानून निर्माण, स्वास्थ्य तथा शिक्षामा सुधार र कोभिड–१९ जस्ता महामारीलाई नियन्त्रण लगायतमा अपेक्षाभन्दा बढी काम गरेको मुख्यमन्त्री राउतको भनाइ छ ।

प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत छोरी बिमा, छात्रा छात्रवृति, छात्राहरूलाई साइकल वितरणलगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको, छोरीहरूलाई सबै निकायमा पहुँचको लागि ५० प्रतिशत आरक्षणको व्यवस्था, नि:शूल्क लोकसेवा आयोगको तयारी कक्षा, छात्रामैत्री शौचालयको व्यवस्था लगायतका कार्यक्रम सम्पन्न गरेको उपलब्धीको रुपमा बखान गरिएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत पर्यटनलाई बढावा दिन २७ वटा पोखरी र प्रदेशस्थित मठ मन्दिरको सौन्दर्यकरण, विभिन्न सार्वजनिक स्थलहरूमा ६० वटा सार्वजनिक शौचालय निर्माण, जनकपुरका उत्तरी भेग एवं सिराहा जिल्लामा २० वटा ईनार निर्माण, एकसय वटा सामुदायिक विद्यालयमा खानेपानीको सुविधा र एक सय ५० वटा हयाण्ड पम्प जडान गरिएको छ ।

मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका नागरिकको सम्मान र स्मरण स्वरुप वीरगंज महानगरपालिकाको तिलाबेमा मधेश आन्दोलन सहिद स्तम्भ तथा पार्क निर्माणको कार्य सुरु र आन्दोलनका क्रममा घाइते व्यक्ति तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै सिहद परिवारलाई रोजगारको व्यवस्था समेत गरिएको छ ।

भौतिक निर्माणतर्फ करिब ५१ किलोमिटर कालेपत्रेसहित तीन सय २० किलोमिटर सडक निर्माण, बजार सेड निर्माण, १४ वटा कल्भर्ट निर्माण, विभिन्न स्थानहरूमा ३० वटा पुल निर्माणको क्रममा रहेको र दुई सय ४० वटा डिप टयूबेल तथा ३३ वटा पावर ड्रिल टयूबेल निर्माण सम्पन्न भई साढे पाँच हजार हेक्टर थप जमिन सिचाईँ सुविधा पुर्‍याइएकोे उनले बताए ।

कृषितर्फ कृषकहरूलाई विभिन्न तालिमको व्यवस्था, संक्रमणकालीन अवस्थामा कोभिडले मार्कामा परेका किसानहरूलाई ऋण ब्याज अनुदान, स्वरोजगारका लागि किसानहरूलाई भैंसी वितरण, प्रदेशका विभिन्न स्थानमा कोल्डस्टोर निर्माणाधिन अवस्थामा रहेको समेत उनले जानकारी दिए ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

जनकपुरधाममा दशैं बजार उद्घाटन, १५० स्टलमार्फत सहुलियतमा सामान बिक्री हुने

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

जनकपुरधाम जेसिजको जेसिज सप्ताह २०२६ भव्यताका साथ सम्पन्न

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

युवा नेतृत्व विकासमा जेसीजको भूमिका महत्त्वपूर्ण : प्रदेशसभा सदस्य ठाकुर

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

इन्टरनेटको शुल्क बढेको छैन, बढी रकम लिए कारबाही गर्ने प्राधिकरणको चेतावनी

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाले दिए पार्टीबाट राजीनामा

अनलाइन ठगीमा सात युवा पक्राउ, नागरिकता र सिमकार्डको दुरुपयोगको आशंका

अनलाइन ठगीमा सात युवा पक्राउ, नागरिकता र सिमकार्डको दुरुपयोगको आशंका

३५ वर्षमै २१ विवाह गरेको भिखारीको दाबी, आठ पत्नीको नाम मात्रै सम्झिन्छन्

३५ वर्षमै २१ विवाह गरेको भिखारीको दाबी, आठ पत्नीको नाम मात्रै सम्झिन्छन्

महोत्तरीको हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी

महोत्तरीको हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी

युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि