nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २१, २०८३, १०:४२ मध्यान्ह
बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सञ्जय मिश्रा/रौतहट/साउन २१ गते । अविरल वर्षासँगै लालबकैया र बागमती नदीको जलस्तर बढ्न थाले पछि रौतहटका नदी तटीय क्षेत्र र हुलाकी राजमार्गमा बाढीको जोखिम बढेको छ।

सम्भावित क्षति न्यूनीकरण र तटबन्धको अवस्थाबारे वस्तुगत मूल्याङ्कन गर्न नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिले स्थलगत अनुगमन गरेको छ।

बुधबार अपराह्न रौतहटको ईशनाथ नगरपालिका–१ मा समितिको १५औँ बैठक सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजाल, सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरि अधिकारी, भारतीय पक्षका समितिका सदस्य सन्दीप कुमार राजन, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिसहित करिब ८० सदस्यीय टोलीले लालबकैया नदी, तटबन्ध र बाढी प्रभावित क्षेत्रको संयुक्त निरीक्षण गरेको हो।

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार निरीक्षणका क्रममा नदीको बहाव, तटबन्धको अवस्था, जोखिमयुक्त स्थान तथा सम्भावित क्षतिको आकलन गरिएको छ। साथै बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरण, उद्धार तथा पूर्वतयारीका उपाय र दीर्घकालीन संरचनागत सुधारका विषयमा समेत छलफल भएको उनले बताए।

नेपाल र भारत दुवै देशमा फैलिएको लालबकैया नदीको प्रभावलाई ध्यानमा राख्दै नदी व्यवस्थापन, तटबन्ध संरक्षण र डुबान नियन्त्रणमा दुवै देशबीच निरन्तर समन्वय आवश्यक रहेको सरोकारवालाहरूको निष्कर्ष छ। त्यसका लागि संयुक्त समितिको नियमित बैठक र स्थलगत अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ।

रौतहटका राजपुर, ईशनाथ, राजदेवी, गौरलगायतका क्षेत्र हरेक वर्ष लालबकैया र बागमती नदीको बाढीबाट प्रभावित हुँदै आएका छन्। यस वर्ष पनि लालबकैयाको बहाव बढेपछि हुलाकी राजमार्गका केही खण्ड डुबानमा परेका छन् भने स्थानीय बासिन्दा जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

स्थानीयवासीले नदी नियन्त्रणका लागि दीर्घकालीन योजना कार्यान्वयन, तटबन्धको नियमित मर्मत, वैज्ञानिक नदी व्यवस्थापन तथा हुलाकी राजमार्गलाई बाढी प्रतिरोधी बनाउने गरी स्तरोन्नति गर्न सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार हरेक वर्ष दोहोरिने डुबान समस्याको स्थायी समाधानका लागि नेपाल–भारतबीचको प्राविधिक समन्वय र सरकारी प्रतिबद्धता अझ प्रभावकारी हुन आवश्यक छ।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि