nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १०, २०८३, ११:५४ बिहान
श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

मुम्बई/साउन १० गते। बलिउड अभिनेता रणवीर कपुर र कन्नड स्टार यश ठूलो पर्दामा तहल्का मच्चाउन तयारी अवस्थामा रहेका छन्।

यी दुवै कलाकारको अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘रामायण’ यसै दीपावलीमा प्रदर्शन हुने तय भएको छ। प्रशंसकहरू यसको ट्रेलरको व्यग्र प्रतीक्षा गरिरहँदा ‘रामायण’ को टोलीले सान डिएगो कमिक कनमा चलचित्र सम्बन्धी एक प्यानल छलफलमा सहभागिता जनाएको छ।

सो कार्यक्रममा रणवीर कपुरले  ‘रामायण’ मा भगवान् रामको भूमिका र सो भूमिकाको प्रस्ताव पाउँदाको अनुभवबारे कुरा साझा गरेका छन ।  उनले उक्त भूमिकाको प्रस्ताव पाएपछि आफू निकै सशङ्कित र द्विविधामा परेको कुरा खुलाए। यसैबीच, यशले रणवीर कपुरको प्रशंसा गरेका थिए ।

‘रामायण’ का निर्माता नमित मल्होत्रा ​​र निर्देशक नितेश तिवारी पनि रणवीर कपुर तथा यशसँगै यस कार्यक्रममा सहभागी भए। कार्यक्रमका क्रममा भगवान् रामजस्तो प्रतिष्ठित पात्रलाई पर्दामा उतार्ने विषयमा रणवीरको धारणाबारे सोधिएको थियो।

यसमा प्रतिक्रिया दिँदै रणवीरले भने, ‘जब मलाई यो चलचित्रको प्रस्ताव आयो, तब ममा धेरै शंका र डर थियो। म सोच्थें कि म यसका लागि योग्य छु कि छैन अर्थात् म यसलाई सफलतापूर्वक निभाउन सक्छु वा सक्दिन तर त्यो शंका चाँडै नै कृतज्ञतामा बदलियो। मलाई लाग्छ, यो मेरो जीवनको एउटा ठूलो अवसर थियो, यो एक वरदान र नैतिक जिम्मेवारी दुवै थियो।’

भगवान् रामलाई साहस, करुणा, क्षमा र सत्यको प्रतीकका रूपमा वर्णन गर्दै रणवीर कपुरले थपे, ‘४,००० वर्षभन्दा बढी समयदेखि भगवान् राम विश्वभरका मानिसहरूको अन्तस्करणका रक्षक रहँदै आउनुभएको छ। रामायण हामी सबैको मन मस्तिष्कमा गहिरोसँग बसेको छ। भगवान् रामको प्रतिनिधित्व गर्नु आफैँमा एउटा असाधारण कुरा हो।’

यसैबीच,  ‘रामायण’मा रणवीरले निर्वाह गर्न लागेको भगवान् श्रीरामको भूमिकाबारे बोल्दै यशले भने, ‘संसारमा कसैले पनि भगवान् रामको चरित्र निर्वाह गर्ने क्षमता आफूमा छ भनेर दाबी गर्न सक्दैन। रणवीरले जे भनेका छन्, त्यसले धेरै कुरा बोल्छ। भगवान् रामको भूमिका निभाउनु कुनै पनि हालतमा सजिलो काम होइन। रणवीर एक उत्कृष्ट अभिनेता हुन् र यो भूमिकाका लागि उनले गरेको कडा परिश्रमप्रति म उच्च सम्मान व्यक्त गर्दछु।’

यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने नमित मल्होत्रा ​​र नितेश तिवारीले  ‘रामायण’ लाई दुई भागमा निर्माण गर्दैछन्। नमितले हालै खुलासा गरे अनुसार दुवै भागको कुल बजेट ४ हजार करोड रुपैयाँ रहेको छ। यो भारतीय चलचित्रको इतिहासमै सबैभन्दा महँगो चलचित्र बन्ने निश्चित छ।

Tags: अन्तराष्ट्रियमनोरञ्जन समाचार

Discussion about this post

Related Posts

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

प्रदेश २: प्रादेशिक अस्पताललाई  कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन र दैनिक विवरण पेश गर्नु अन्तरिम आदेश

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि