nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अभिभावकलाई कम्प्युटर पढाउँदै चितवन पुलिस स्कुल

गिरिजानन्द साह गिरिजानन्द साह
असार २८, २०८३, ४:४६ मध्यान्ह
अभिभावकलाई कम्प्युटर पढाउँदै चितवन पुलिस स्कुल

चितवन/असार २८ गते। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आफ्ना अभिभावकहरुलाई आजदेखी निशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन गरेको छ।

विद्यार्थीहरुको घरेलु शैक्षिक वातावरणलाई अझै प्रभावकारी बनाउन अभिभावकहरुलाई समेत सुचना प्रविधी सम्बन्धि ज्ञान सिप प्रदान गर्ने उद्धेश्यले कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

अभिभावकहरुलाई कम्प्युटरको प्रयोग देखी सामाजिक संजालबाट हुने गैह्रकानुनी गतिविधीका साथै आफ्ना छोराछोरीहरुले कम्प्युटर, मोबाईलमा के चलाउँदै छन भन्ने सम्मको निग्रानि गर्न सक्ने  दक्षता प्रदान गर्न प्रशिक्षण संचालन गरीने भएको छ ।

अभिभावकहरुलाई कम्प्युटरको आधारभुत ज्ञान, सुचना प्रविधीको आवश्यक्ता एवम प्रयोग, साईब्रर क्राइम, विभिन्न डिजिटल एप्लिकेशनको प्रयोग, स्कुल एपको संचालनका साथै अनलाईन मार्फत हुन सक्ने ठगीको सम्बन्धमा ज्ञान सिप प्रदान गर्ने बिषयबस्तु समेटेर पाँच कार्यदिन अवधीको तालिम संचालन गरीएको हो ।

विद्यालयको कक्षा १ देखी ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकलाई पाँच दिन सम्म दैनिक डेढ घण्टाका दरले विद्यालयका शिक्षक, प्रविधी सम्बन्धी ज्ञान भएका प्रहरी कर्मचारीहरुले प्रशिक्षण संचालन गर्ने छन । विद्यालय व्यवस्थापन समितिका सदस्य एवम जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले आज एक कार्यक्रमका वीच ५ दिने निशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रमको उदघाटन गरेका छन ।

विद्यालय र अभिभावक वीचको पारस्परीक सम्बन्धलाई वस्तुनिष्ठ बनाउने, सुचना प्रविधीमा अब्बल हुँदै गरेका आफ्ना सन्ततिहरुलाई थप हौसला प्रदान गर्ने एवम वर्तमान आधुनिक प्रविधीको समयलाई सहजै आत्मासाथ गर्न सक्ने वातावरण तयार गर्ने उद्धेश्यले प्रशिक्षण कार्यक्रम संचालन गरीएको विद्यालयका समादेशक प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

विद्यार्थीलाई नियमित पठनपाठनमा सुचना प्रविधीका साथै विभिन्न डिजिटल साधन स्रोतको प्रयोग अनिवार्य जस्तै भएको अवस्थामा अभिभावकले उक्त तथ्यलाई गलत तबरले बुझिदिने एवम विद्यार्थीहरुले समेत प्रविधीको दुरुपयोग गरेर पठनपाठनलाई वेवास्ता गर्ने जस्ता समस्या देखी पर्ने गरेको हुँदा अभिभावकहरुलाई सुचना प्रविधीको महत्व, आवश्यक्ता र सदुपयोका बारेमा जानकारी गराउँदा विद्यार्थीहरुको घरेलु शैक्षिक वातावरण सृजनात्मक एवम सहज बनाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम संचालन गरीएको समादेशक थापाले जानकारी दिए ।

प्रथम चरणमा कक्षा १ देखी ५ सम्म अध्ययरत विद्यार्थीहरुको २० जना अभिभावकलाई प्रशिक्षण संचालन गरीने छ । विद्यालयमा आफ्ना छोराछोरीले प्रयोग गर्ने कम्प्युटर ल्याबमै बसेर अभिभावकहरुले ५ दिन सम्म सुचना प्रविधीका विभिन्न बिषयहरुमा ज्ञान सिप सिक्नेछन । अबको ५ दिन सम्म अभिभावकहरुले छोराछोरीलाई स्कुल छोड्न आउँदा बिहानको समयमा विद्यालय परिसरमै रहेको कम्प्युटर ल्याबमा कम्प्युटर सिकेर फर्कने छन ।

पाँच कार्यदिन अवधीको प्रशिक्षण पश्चात अभिभावकहरुलाई प्रमाण पत्र समेत प्रदान गरीने छ । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा कक्षा एक देखी १० सम्म गरी ७ सय विद्यार्थी अध्ययरत छन ।

Tags: शिक्षा

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि