nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फिफा विश्वकपको फाइनलको टिकट मुल्य ६० लाखसम्म

गिरिजानन्द साह गिरिजानन्द साह
असार २८, २०८३, ४:३९ मध्यान्ह
फिफा विश्वकपको फाइनलको टिकट मुल्य ६० लाखसम्म

काठमाडौं/असार २८ गते। फिफाले फाइनल खेलका लागि सामान्य टिकटहरू पनि ३२ हजार ९७० डलरसम्ममा बिक्री गरिरहेको छ, जुन नेपाली रूपैयाँमा ५० लाख २६ हजार भन्दा बढी हुन जान्छ ।

उसले फाइनल खेलका लागि खाना र पेय पदार्थसहितका टिकटहरूको मूल्य ३४ हजार ५०० अमेरिकी डलर तोकि दिएको हो । फिफाले हालै न्यु जर्सीको ईस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने विश्वकपको फाइनल खेलका लागि ‘क्याटेगोरी २’ का करिब १ हजार २०० टिकटहरू सार्वजनिक गरेको छ। यी टिकटहरूको मूल्य प्रतिटिकट ७ हजार ३८० अमेरिकी डलर तोकिएको छ।

हालसम्म फिफाको अन्तिम समयको टिकट बिक्री सम्बन्धी वेबसाइटमा यस खेलका टिकटहरू ‘बिक्री भइसकेको’ देखाइएको थियो। यद्यपि, कुल १ हजार ७८ सिटहरू उपलब्ध थिए,  ती सिटहरू रंगशालाको माथिल्लो तहका पाँचवटा खण्डमा रहेका थिए।

फिफाले तल्लो तह क्याटगोरी २ को टिकट भने १९ हजार ९९५ देखि ३२ हजार ९७० डलरसम्म मूल्य पर्ने ६८ वटा प्रिमियम (क्याटेगोरी १) का टिकटहरू पनि बिक्री गरिरहेको छ ।

यसका साथै, क्रमशः ३४ हजार ५०० र ३२ हजार ५०० अमेरिकी डलर मूल्य पर्ने  ‘ट्रफी लाउन्ज’ र ‘ट्रफी लाउन्ज प्लस हस्पिटालिटी’ प्याकेजका टिकटहरू पनि उपलब्ध थिए, यी प्याकेजहरूमा खाना र पेय पदार्थ समावेश छन्। अर्थात ५२ लाख ५९ हजार भन्दा बढी नेपाली रूपैयाँ मुल्यका ती टिकटहरू  रहेका छन ।

विश्व फुटबलको सर्वोच्च निकायले बिक्रीका लागि थप टिकटहरू कसरी अचानक उपलब्ध भए भन्नेबारे स्पष्ट पारेको छैन। यस सम्बन्धमा सोधिएको प्रश्नको फिफाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन  ।

Tags: खेलकुद

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि