nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

गिरिजानन्द साह गिरिजानन्द साह
असार १९, २०८३, ६:३२ मध्यान्ह
जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

काठमाडौं/असार १९ गते। ‘इन्टरनेटका पिता’ भनेर चिनिने भिन्टन सर्फ यसै महिना अवकाश लिदैँ छन । गुगलमा ‘चिफ इन्टरनेट इभान्जेलिस्ट’को भूमिकामा रहेका सर्फले अर्को हप्ता आफ्नो पदबाट बिदा लिने छन । उनी विगत २० वर्षदेखि गुगलसँग आबद्ध थिए ।

यद्यपि यस विषयमा सर्फ वा गुगल कसैबाट पनि अहिलेसम्म कुनै आधिकारिक विज्ञप्ति आएको छैन तर एउटा कार्यक्रममा उनको परिचय गराउने क्रममा प्रस्तोताले उनको अवकाशको खबर सार्वजनिक गरेका थिए। आउनुहोस्, इन्टरनेटको सुरुवातमा सर्फले पुर्‍याएको योगदानबारे चर्चा गरौँ।

सर्फ अहिले ८३ वर्षका भए। सन् १९७३ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत रहँदा उनले र रोबर्ट कानले ती नेटवर्किङ प्रोटोकलहरू विकास गरेका थिए, जुन पछि गएर इन्टरनेट बन्न पुग्यो । उनीहरूले संयुक्त रूपमा ‘ट्रान्समिसन कन्ट्रोल प्रोटोकल’ र ‘इन्टरनेट प्रोटोकल’को डिजाइन गर्न थालेका थिए, यी प्रोटोकलहरूले विभिन्न कम्प्युटर नेटवर्कहरूलाई एक अर्कासँग सञ्चार गर्न सक्षम बनाउन सक्दथ्यो ।

यस प्रोटोकललाई नै इन्टरनेटको आधार मानिन्छ र यसको विकास गरेका कारण सर्फ तथा कानलाई ‘इन्टरनेटका पिता’ का रूपमा सम्मान गरिन्छ। विभिन्न समाचार अनुसार यो कार्य पूरा गर्न उनीहरूलाई त्यतिबेला करिब ६ महिना लागेको थियो।

प्रारम्भिक इन्टरनेटको विकासमा सर्फको योगदान केवल टिसीपी आइपी प्रोटोकल निर्माणमा मात्र सीमित थिएन। सन् १९७६ मा उनले ‘डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी’सँग काम गर्न थाले। यो अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको एउटा निकाय थियो—त्यही मन्त्रालय जसले सन् १९६९ देखि नै ‘एआरपीए नेट’ परियोजनामा ​​काम गरिरहेको थियो। खासमा यो परियोजना सैन्य र अनुसन्धान प्रणालीहरू बीच अन्तरक्रिया सहज बनाउने उद्देश्यले तयार पारिएको थियो।

सर्फले यस क्रममा इन्टरनेटको विकासका साथै इन्टरनेट सम्बन्धी डेटा प्याकेट र सुरक्षा प्रविधिहरूको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याए। इन्टरनेटको प्रारम्भिक विकासमा पुर्‍याएको योगदानका लागि उनले संयुक्त राज्य अमेरिकामा अनेकौं प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेका छन् र विभिन्न प्रमुख संस्थाहरूसँग काम गरेका छन्।

इन्टरनेटसम्बन्धी काम सन् १९७० को दशकतिरै सुरु भए तापनि विश्वको पहिलो वेबसाइट सञ्चालनमा आउन भने निकै समय लाग्यो। इन्फो डट क्रेन डट सिएचलाई विश्वको पहिलो वेबसाइट मानिन्छ र यो सन् १९९१ को अगस्ट ६ मा सञ्चालनमा आएको थियो। यसलाई बेलायती कम्प्युटर वैज्ञानिक टिम बर्नर्सलीले तयार पारेका थिए। युरोपेली आणविक अनुसन्धान संगठनमा सुरु गरिएको यस वेबसाइटमा ‘वर्ल्ड वाइड वेब’परियोजना सम्बन्धी जानकारी समावेश गरिएको थियो।
 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

लायन्स क्लब जनकपुरधाम र गार्गीको ह्यान्डओभर–टेकओभर कार्यक्रम सम्पन्न

लायन्स क्लब जनकपुरधाम र गार्गीको ह्यान्डओभर–टेकओभर कार्यक्रम सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!