nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार ६, २०८३, ९:३९ मध्यान्ह
व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

धनुषा/असार ६ गते । व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न भएको छ। समितिका अध्यक्ष चन्देश्वर प्रसाद साहको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा संस्थाको सांगठनिक अवस्था, आर्थिक प्रतिवेदन तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।

महाधिवेशनमा महासचिव लक्ष्मणप्रसाद साहले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगतमा सञ्चालन गरेका सामाजिक, शैक्षिक तथा सामुदायिक गतिविधिबारे जानकारी गराएका थिए। उनले समाजमा एकता कायम राख्ने, संस्थालाई थप सुदृढ बनाउने तथा युवा पुस्ताको सहभागिता वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए।

त्यसैगरी कोषाध्यक्षले संस्थाको आय–व्यय विवरण प्रस्तुत गर्दै आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति समिति प्रतिबद्ध रहेको उल्लेख गरे।

महाधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि व्याहुत सुडी समाजका वरिष्ठ सदस्य जगदेव साहले समाजको समग्र विकासका लागि सबै सदस्यबीच सहकार्य र एकता आवश्यक रहेको बताए। उनले शिक्षा, सामाजिक सद्भाव तथा युवाहरूको नेतृत्व विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा भोला प्रसाद साह, उमाशंकर प्रसाद साह, रामपल्टन साह, अमरनाथ गुप्ता, श्यामप्रसाद गुप्ता लगायत समाजका अगुवा व्यक्तित्वहरूको सहभागिता रहेको थियो। वक्ताहरूले व्याहुत सुडी समाजको सामाजिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्दै समाजसेवामूलक गतिविधिलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

महाधिवेशनले संस्थाको हालसम्मको प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालमा समाजको हित, समुदायको उत्थान तथा संस्थागत सुदृढीकरणका लागि विभिन्न योजना र कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहभागीहरूले समाजलाई थप संगठित, सक्रिय र प्रभावकारी बनाउन सबै सदस्यको साझा प्रयास आवश्यक रहेको बताएका छन्।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि