nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १, २०८३, ८:०५ मध्यान्ह
गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

धनुषा/जेठ १ गते । जनकपुरधामको गंगासागर पोखरी आसपास क्षेत्रबाट हटाइएका फुटपाथ व्यवसायीहरूको व्यवस्थापनका लागि मिना बजार सञ्चालनमा ल्याइएको छ । जनकपुर कपडा तथा रेडिमेड व्यवसायी महासंघको अगुवाइमा विस्थापित व्यवसायीलाई वैकल्पिक व्यापारिक स्थान उपलब्ध गराउने उद्देश्यले बजार सञ्चालन गरिएको हो ।

बजार उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनिष झा ले फुटपाथ व्यवसायीहरूको व्यवस्थापनका लागि गरिएको पहल सकारात्मक र स्वागतयोग्य रहेको बताए । उनले देशभर फुटपाथमा व्यवसाय गर्नेहरूको संख्या ठूलो रहेकाले त्यस्ता व्यवसायीहरूको तथ्यांक संकलन आवश्यक रहेको धारणा राखे ।

महासंघका अनुसार मिना बजारमा १०० भन्दा बढी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्ने तयारी गरिएको छ । व्यवसाय सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षागार्डको व्यवस्था गर्नुका साथै सिसी क्यामेरा जडान गरिने जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले पनि फुटपाथ व्यवसायी व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेको जनाएको छ । सरकारी प्रक्रिया पूरा हुन समय लाग्ने देखिएपछि तत्काल राहतस्वरूप निजी स्तरबाट बजार सञ्चालनको पहल गरिएको महासंघले जनाएको छ ।

महासंघका पदाधिकारीहरूले फुटपाथ व्यवसायीलाई व्यवस्थित बजारभित्र ल्याएर व्यवसाय सञ्चालन गराउन सके शहरको सौन्दर्य कायम हुनुका साथै साना व्यवसायीको जीविकोपार्जनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

विवाहको रात बिर्सेर पनि नगर्नु यस्ता पाँच गल्ती

दाजुसँग टिकाटालो, भाइसँग बिहे

“ट्री अफ द इयर नेपाल २०२६” प्रतियोगिताको लागि आवेदन खुला

“ट्री अफ द इयर नेपाल २०२६” प्रतियोगिताको लागि आवेदन खुला

मधेश प्रदेशलाई सुपोषित प्रदेश बनाउने ९ बुदे घोषणा सहित शिखरसम्मेलन सम्पन्न

मधेश प्रदेशलाई सुपोषित प्रदेश बनाउने ९ बुदे घोषणा सहित शिखरसम्मेलन सम्पन्न

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

सिरहाको लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहाको लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सप्तरीमा महिला मृत अवस्थामा फेला

सप्तरीमा महिला मृत अवस्थामा फेला

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेदेखि हुने

जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेदेखि हुने

रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!