nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ४, २०८२, १०:२७ बिहान
जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

माघ ३ गते। जनकपुरधाम जेसिज ४३ औं शाखा अधिवेशन शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।

जनकपुरधाम जेसिजमा आवद्ध सद्स्यहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा वक्ताहरुले युवाहरु नै समाज र राष्ट्रको संवाहक रहेकाले युवाहरु समाज सेवामा सक्रिय हुनुपर्नेमा जोड दिए । पछिल्लो समय सामाजिक विचलन बढिरहेको समयमा युवाहरुको भूमिका महत्त्वपूर्ण हुने वक्ताहरुले बताए ।

साधारण सभामा जनकपुरधाम जेसिजका अध्यक्ष मुकेश कुमार साहको अध्यक्षता रहेको थियो भने विशिष्ठ अतिथीमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव संजय चौधरी र मधेस प्रदेशको अर्थ मन्त्री महेश प्रसाद यादव प्रमुख अतिथि रहनु भएको थियो।

अर्थमन्त्री यादवले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन मधेसी जनताले बलिदानी गरेकाले संघियता रक्षाकालागि अगाडि आउनु आवश्यक रहेको बताए । उनले भदौ महिनामा भएको जेनजी आन्दोलन व्यवस्था परिवर्तनका लागि नभई भ्रष्टाचार विरुद्ध तथा सुशासन कायम गर्न लागि भएको बताए । तर पछिल्लो समयमा जेनजी आन्दोलनको नाममा संघियतालाई लिएर गलत भाष्य निर्माण गरिएको बताए । संघियता विरोधी तत्व संघियता समाप्त पार्न सक्रिय रहेकाले त्यस्ता तत्वविरुद्ध युवाहरु एक हुनु आवश्यक रहेको बताए ।

अधिवेशनमा सामुदायिक तथा व्यवसायिक विकास क्षेत्र, व्यक्तिगत तथा अन्तर्राष्ट्रिय विकास क्षेत्र, महासचिवको प्रतिवेदन लगायतको प्रतिवेदन प्रस्तुत गरिएको थियो । अधिवेशनबाट नयां नेतृत्व समेत चयन भएको छ ।

बर्ष २०२६ को लागि अध्यक्षमा जेसी भवेश झा,का.का.उपाध्यक्षमा जेसी राम सोगारथ साह र जेसी अमरेन्द्र साह,उपाध्यक्षमा जेसी नवीन कुमार झा, जेसी कैलाश नारायण साह,जेसी विनय कुमार साह र जेसी सुरेश निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा जेसी मनोहर ठाकुर,कोषाध्यक्षमा जितेन्द्र साह र कानूनी सल्लाहकारमा जेसी दिपक यादव चयन भएका छ्न । अधिवेशनमा जनकपुरधाम जेसिजका बर्ष २०२५ का सम्पुर्ण कार्य समितिका पदाधिकारीहरु,पूर्ब अध्यक्षहरु,जनकपुरधाम,जेसिजका सदस्यहरु,आजीवन सदस्यहरु,पत्रकार लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

Tags: जनकपुरधाम जेसिज

Discussion about this post

Related Posts

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

बर्दिबासमा फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही विजयी

बर्दिबासमा फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही विजयी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि